Email :- prastakhabar@gmail.com

बकैया गाउँपालिका

बकैया गाउँपालिकाले फेरि उद्धार गर्यो ५ बस गाउँले

B-1587785413.jpg

१३ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले शनिबार पनि आफ्ना गाउँपालिकाबासीलाई उद्धार गरेको छ । काठमाडौंमा लकडाउनका कारण समस्या परेकाहरुलाई गाउँपालिकाले उद्धार गरेको हो ।  गाउँपालिकाले शनिबार ५ वटा बसमा आफ्ना गाउँपालिकाबासीलार्य उद्धार गरेको अध्यक्ष दामोदर खनालले बताए । ‘लामो लकडाउनका कारण दुईछाक टार्नै समस्या परेको...

बकैयामा दुरी कायम गर्दै राहत वितरण

Bakaiya1-1587347800.jpg

८ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा दुरी कायम गर्दै राहत वितरण गरिएको छ ।  बकैयाको वडा नम्बर ३ मा वडा कार्यालयले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको हो । वडा अध्यक्ष दिलबहादुर बोम्जन लामाको नेृतत्वमा गएको टोलीले अहिलेसम्म १ सय २० परिवार भन्दा बढिलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्या परेका विपन्न एवं श्रमिक...

बकैयामा विदेशबाट आएका १८ को र्यापिड टेष्ट

Bakaiya-Gaupalikaa-1587207057.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा १८ जनाको र्यापिड टेष्ट भएको छ ।  गाउँपालिकाले छतिवन प्राथमिक स्वास्थ्य केन्द्रका प्राविधिकको सहयोगमा शनिबारसम्ममा १८ जनाले टेष्ट गरेको हो । विदेशबाट आएका विभिन्न वडाका १८ जनाको टेष्ट गरेको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए । सबैको रिपोर्ट नेगेटिभ आएको छ । आवश्यकताका आधारमा आगामी...

बकैया-३ मा लकडाउन उल्लंघन गरे कारवाही

Bakaiya-1587132361.jpg

५ बैशाख, हेटौंडा । बकैया गाउँपालिका वडा नम्बर ३ ले लकडाउन उल्लंघन गरे कारवाही गर्ने जनाएको छ । शुक्रबार बसेको वडास्तरीय विपद व्यवस्थापन समितिको बैठकले नेपाल सरकारले घोषणा गरेको लकडाउन पूर्ण पालना गर्न र उल्लंघन गरेका कानून बमोजिम कारवाही गर्ने जनाएको हो । जिल्ला बाहिरबाट आउनेहरुलाई कम्तिमा २ हप्ता आफ्नो घरमा सुरक्षित ढंगले बस्न आग्रह...

मकवानपुरमा खोलामा डुबेर एकको मृत्यु

Death-1585838787.jpg

२० चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर विहिबार साँझ एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ९ शान्तिटोलका अन्दाजी १८/१९ बर्षीय सविन सहनी रहेका छन् । बकैया गाउँपालिका वडा नम्बर ६ टिकुलीस्थित बकैयाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

बकैयाले गर्यो स्थानीयलाई राहत दिने यस्ता निर्णय

Bakaiya-1585635130.jpg

१८ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले स्थानीयलाई राहत दिन र लकडाउनलाई प्रभावकारी बनाउन मंगलबार विभिन्न निर्णय गरेको छ । मंगलबार बसेको गाउँ विपद व्यवस्थापन समितिको बैठकले वडास्तरीय आपूर्तिलाई व्यवस्थापन गर्न र राहत सहज ढंगले वितरण गर्ने लगायतका निर्णय गरेको हो ।  गाउँपालिका अध्यक्ष एवं समितिका अध्यक्ष दामोदर खनालको...

बकैयामा सेनासहित लकडाउन प्रभावकारी बनाउन खटिए अध्यक्ष खनाल

Bakaiyaa1-1585365538.jpg

१५ चैत, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले शनिबारबाट लकडाउन थप प्रभावकारी बनाउन कडाई गर्न थालेको छ । लकडाउन थप प्रभावकारी बनाउन गाउँपालिकाले शनिबार विहानैदेखि स्थानीयलाई आग्रह गर्दै मूख्य नाका व्यवस्थित गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेपाली सेना विकास निर्माण गण राजदमार बेसक्याम्पका मेयर पुरुषोतम...

धियालमा सवारी दुर्घटना, एकको मृत्यु

Tractor-1579751323.jpg

९ माघ, हेटौँडा । मकवानपुरको धियालमा विहिबार विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ट्रयाक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ बर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

आगोमा जलेर बकैयामा १ महिलाको ज्यान गयो 

hqdefault-1547557961.jpg

१ माघ, हेटौँडा । मकवानपुर बकैया गाउपालिका १ तल्लो धियालमा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । सोमबार राति घरमा भएको आगलागीमा परी उनको मृत्यु भएको हो ।  मृत्यु हुनेमा स्थानीय ६८ बर्षीया साहिलीमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तल्लो धियालमा रहेको दावा थिङको खरले छाएको घरमा अचानक आगो लाग्दा श्रीमतीको आगोमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार