Email :- prastakhabar@gmail.com

बकैया गाउँपालिका

बकैयामा चट्याङपछि आगलागी हुँदा घर नष्ट

Chatyang-1528771008.jpg

२९ जेठ, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ मा चट्याङपछि आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।  च्याउँच्याउँका शुक्रबहादुर घलान चट्याङपछि आगलागी हुँदा जलेर नष्ट भएको वडा अध्यक्ष टंकध्वज लोप्चनले जानकारी दिए । मंगलबार विहान १ बजेतिर परेको चट्याङबाट आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा गरी ८ लाख रुपैँया भन्दा बढिको...

बकैयामा चट्याङ लागेर ६ जना घाइते

Chatyang-1528213065.jpg

२२ जेठ, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ मा चट्याङ लागेर ६ जना घाइते भएका छन् । घाइते मध्ये ४ जना बालबालिका रहेका छन् । साँझ बर्षासंगै परेको चट्याङ लागेर वडा नम्बर ९ च्याउँच्याउँका ५५ बर्षिया छलियामा थिङ, २२ बर्षिया विमला थिङ, १५ महिनाको देवबहादुर थिङ, २ बर्षिया निष्मा भोलन, ५ बर्षिय निमेष भोलन र ६ बर्षीया रन्जु थिङ घाईते...

बकैयाका कृषक दुध भकारोमा फाल्दै

received_1021177531152335-1527610773.jpg

१५जेठ ,हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रका कृषकहरुले आफ्नो उत्पादनले उचित मुल्य नपाएको बताएका छन् । पावस दुग्ध सहकारी संस्था लिमिटेड पावसले आज बकैया गाउँपालिकाको छतिवनमा आयोजना गरेको व्यावसायिक कृषिसम्बन्धी स्थानीय जनप्रतिनिधि, कृषक र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा लगानीको अनुपातमा उचित मुल्य नपाएको बताएका हुन्...

बकैयाबाट २ थान बन्दुकसहित २ पक्राउ

Bharuwa-Banduk-1525661323.jpg

२४ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले बकैया गाउपालिकाबाट हतियार सहित लागुऔषध गाँजा बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरबाट खटिएको प्रहरी टोली बकैया–११ मोरङ्गे बस्ने ३० वर्षिय झलकमान न्यासुरको गोठबाट लुकाई छिपाई राखेको भरुवा बन्दुक १ नाल र लागुऔषध गाँजा १ किलो बरामद गरेको छ । यस्तै सोहि ठाँउमा बस्ने बिजय योन्जनको...

गाउँपालिका अध्यक्षको छोरालाई सामुदायिक विद्यालयमा भर्ना

Daamodar-Khanal-1523803310.jpg

२ बैशाख, हेटौँडा । बकैया गाउँपालिकाका प्रमुख दामोदर खनालले आफ्ना छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् । उनले आफ्ना छोरा प्र्रज्वल खनाललाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् ।  यसअघि पनि सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका खनालले छोरालाई बकैया गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र्र उच्च माविमा भर्ना गराएका छन् ।...

बकैयामा एक जनाको हत्या 

images-(1)-1522127078.jpg

१३ चैत, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७  सोमबार एक जनाको  हत्या भएको छ ।   बकैया  ७ निवासी सुर्य बहादुर स्याङ्तानको आङ्खनै घरमा हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ  ।  हत्यामा संलग्न भएको आसंकामा प्रहरीले २ जनालाई  नियन्त्रणमा लिईएको बताईएको छ । थप अनुसन्धान र सोधपुछका लागि  २ जनालाई...

बकैया महोत्सवको तयारी पुरा

28472153_925191767650939_-1519739021.jpg

१५ फागुन, हेटौँडा । मकवानपुरको वकैया गाउँपालिकामा भोलिदेखि सुरु हुन लागेको बकैया महोत्सबको तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सबको तयारी पुरा भएको बुद्ध युवा क्लबका अध्यक्ष एवम् महोत्सब आयोजक समितिका अध्यक्ष बिजय थिङले जानकारी दिए । महोत्सबमा १५० स्टल रहने आयोजकले जनाएको छ । महोत्सबमा ६० लाख रुपैया खर्च हुने र ८० लाख देखि १ करोड...

५ साहित्यकार र ३ पत्रकारलाई सम्मानित

Dharma-1519046593.jpg

७ फागुन, हेटौँडा । साहित्यिक परिवारको २५ औँ वार्षिकोत्सव तथा २२२औँ साहित्य श्रृंलाका अवसरमा बृहत् साहित्य गोष्ठी तथा स्रस्टा सम्मान समारोह बकैयाको छतिवनमा सम्पन्न भएको छ । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानबापत पाँचजना...

नेपाल शिक्षक संघ बकैयामा देवकोटा 

27535530_784063165112196_-1517327682.jpg

१६ माघ, हेटौँडा । नेपाल शिक्षक संघ बकैया  गाउँपालिकाको प्रथम स्थानिय  तह  अधिबेशन बकैया ४ मा रहेको महेन्द्र माबि मंगलबार सम्पन्न भएको छ । अधिबेशनले चन्द्र   प्रसाद देवकोटाको  अध्यक्षतामा  ३१  सदस्य कार्य समिती गठन गरेको छ । संघको उपाध्यक्षमा नबिना बराल र कुमार स्याङबो रहेका छन  सचिवमा धन बहादुर लामा र  सागर आर्चाय , सह सचिवमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार