Email :- prastakhabar@gmail.com

कला/संस्कृति

राष्ट्रपति पौडेलले गरे भोटो जात्रा अवलोकन

gs0Ly4aqwjUFsRiFbzgvmhdF0-1685015361.jpg

११ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेका हुन्। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो...

भोटो जात्रा मनाईदै, उपत्यकामा विदा

rato-machhindranath-jatra-1684978624.jpg

११ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट साँझ ५ बजे भोटो देखाउने कार्यक्रम रहेको गुठी संस्थान कार्यालय ललितपुरले जानकारी दिएको हो ।  भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन छ । राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक...

हेटौडा-७ न्युरेनी चिसापानीको पशुपति मन्दिरमा ११ गतेबाट शिवपुराण

IMG_20230524_142300-1684917626.jpg

१० जेठ,हेटौंडा । हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपतिनाथ मन्दिरमा शिवपुराण ज्ञान यज्ञ हुने भएको छ। जेठ ११ गते बिहीबारबाट जेठ २१ गते सम्म शिवपुराण ज्ञान यज्ञ हुने भएको हो । प्रमुख कथावाचक मनिष शरण खनाल र उप वाचक जिब्राज बख्रेलको मुखारबिंदुबाट शिवपुराण कथा वाचन र संगितमय भजनकीर्तन  हुने मन्दिर संरक्षण समिति तथा शिवपुराण ज्ञान यज्ञ...

मकवानपुरका व्यंग्यकार रिजाल विराटनगरमा पुरस्कृत

RRsir-1683351459.JPG

२३ बैशाख, हेटौंडा । मकवानपुरे साहित्यकार आरसी रिजाल विराटनगरमा पुरस्कृत भएका छन् । सावित्रादेवी–अच्युतप्रसाद खतिवडा साहित्य सेवा प्रतिष्ठान विराटनगरले २०७९ सालको सावित्रादेवी–अच्युतप्रसाद खतिवडा हास्यव्यंग्य साहित्य पुरस्कार रिजाललाई प्रदान गरेको हो ।  २१ हजार रुपैयाँ राशीको पुस्कारबाट रिजाल पुरस्कृत भएका हुन् । नेपाली...

हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीराम प्रथम

ddda-1683298894.JPG

२२ बैशाख, हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा सम्पन्न राष्ट्रव्यापी खुल्ला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद ‘मुलतिहुन’प्रथम भएका छन् । सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा आयोजित हास्यव्यङ्य कबित प्रतियोगितामा विजयी मुलतिहुनले ‘जाँडरक्सी महोत्सव’ शिर्षकको कविता...

किराँत समुदायले आज उभौली पर्व मनाउँदै

sakesa-1683250738.jpg

२२ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छन । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस, दाना राम्रो...

शनिबार जानकी नवमी मनाइदै

Screenshot_20230429_11515-1682748426.jpg

१६ बैशाख, जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चलमा शनिबार जानकी नवमी मनाइदै छ । प्रत्येक वर्ष जानकी नवमी माता सीताको जन्म भएको दिनको रुपमा मनाइने गरिन्छ । प्रत्येक वर्ष हर्षोउल्लास पूर्वक जानकी जन्मोत्सव मनाइने गरिएको छ । मिथिला नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकी जन्मेको ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ ।...

सूर्यग्रहण: दोष नलाग्ने हुँदा नेपालमा बार्नु नपर्ने

khandagras-surya-grahan-h-1681952969.jpg

७ बैशाख, काठमाडाैं । बैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ औसीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भूभागबाट देखिंदैन। जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन।  ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक...

आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

mother-and-baby-1681952602.jpg

७ बैशाख, काठमाडाैं । आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । याे दिन  जन्मदिने  आमाप्रति श्रद्धा, भक्ति,  सम्मान र आदर गरी आशिर्वाद लिएर मातातीर्थ औंशी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार