Email :- prastakhabar@gmail.com

कला/संस्कृति

चौघडामा रहेको रक्षादेवी मन्दिरमा मूर्ती स्थापना

Rakshayadevi-1641219043.jpg

१९पुस, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिर परिसरमा सिहको मूर्ती स्थापना गरिएको छ । हेटौडा–७ निवासी मनोज,मनोहर र बाबु कार्कीले आफनी आमा जानकी कार्कीको स्मृतिमा २ वटा सिंहको मूर्ती स्थापना गरेका हुन।   उक्त मूर्तीको सोमवार एक समारोहका विच हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सोमवार अनावरण गर्नु भएको थियो...

आज राष्ट्रिय टोपी दिवस र राष्ट्रिय पोशाक दिवस मनाइँदै 

topi-diwas-1641002584.jpg

१७ पुस, हेटौंडा । आज नवौं राष्ट्रिय टोपी दिवस एवं राष्ट्रिय पोशाक दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर राष्ट्रिय टोपी दिवस मनाउने गरिएको छ । यस्तै पुस १७ गते राष्ट्रिय पोशाक दिवस मनाउने गरिएको छ । यसवर्ष, टोपी दिवस र राष्ट्रिय पोसाक दिवस एकै दिन परेको छ । पुस १७ गतेका दिन “मेरो शान,मेरो...

आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै 

tamu-Loshar-1640827456.jpg

१५ पुस, हेटौंडा । आज पुस १५ गते गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न आज गुरुङ समुदायले तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा...

झरी र तिम्रा यादहरु

Screenshot_20211229-19593-1640787362.jpg

यो झिसमिसे यो वर्षात अलिमाथि सैलुङजस्तै देखिने डाँडा त्यसको फेदैफेद दौडिहिँड्ने बादल झ्यालको खापामा  ढेस्सिँदै भित्र छिर्ने बाछिटा यी सबै सबै तिम्रा याद हुन् । तिमी पहिलोपटक रुझेको सम्झन्छु झरी छेलिन मेरो छातीको ओत लागेको लागेको सम्झन्छु । अनायासै बढेर  आएको तिम्रो  ढुकढुकी एक्कासि उर्लिएको स्वासप्रस्वास पसिनाको...

मिस मकवानपुर सिजन-३ को फाइनल १५ गते

Miss-teen-1640612776.jpg

१२ पुस,हेटौंडा। कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हुने  मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनाले हेटौंडामा हने भएको छ।प्रतियोगिताको फिनाले पुस १५ गते बिहीबार हेटौंडामा हुने जनाइएको छ।   सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनीका अध्यक्ष सुजन श्रेष्ठले मिस मकवानपुर सिजन ३ सौन्दर्य प्रतियोगिताको फिनाले १५...

धान्यपूर्णिमा एवं योमरी पूर्णिमा पर्व मनाईदै

1545365748Yomari_(1)-1639879360.jpg

४ पुस, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । नयाँ धान...

किराँत समुदायको उधौली पर्व आज

1576118642udhauli-sakela-1639878299.jpg

४ पुस, काठमाडौं । किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन् । किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूले विशेष गरि यो पर्व मनाउँछन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । हिउँद शुरू भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने...

आज हरिबोधिनी एकादशी मनाइँदै

Haribadani-1636940642.jpg

२९ कार्तिक, काठमाडौँ । भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार...

हेटौंडेली गायक ढकाल र गायिका लुइँटेलको ' हे दैव' को भिडियो सार्वजनिक

Lokarpan-1636796236.jpg

२७ कार्तिक, हेटौंडा। हेटौंडेली गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलले स्वर दिएको कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई समेटिएको ‘हे दैव’ गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।  म्युजिक भिडियोको हेटौंडामा शनिबार एक समारोहका बीच सार्वजनिक गरिएको हो । गायक ढकालकै शब्द, संगीत रहेको म्यूजिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार