१४ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका २ कुँडुलेका २ महिने बालकको उपचारको लागि सोमबार आर्थिक सहयोग गरेका छन् । विगत १० दिनदेखि निमोनियाबाट पीडित भई आर्थिक अभावका कारण विचल्लीमा परेका राक्सिराङ्ग २ कुडुलेका दुई महिने बालक योशेफ...
१३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटमा स्वीट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा...
१३ माघ, काठमाडौं । सरकारको कार्यशैलीको विरोधमा नेपाली कांग्रेसले माघ २१ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले चिकित्सा शिक्षा विधेयक, संबैधानिक परिषदले गरेका नियुक्ति, भ्रष्टाचार, महंगी लगायत मुद्धाको विरोधमा प्रदर्शन गर्ने भएको हो । माघ २१ गते केन्द्रको निर्देशनमा ७७ वटै जिल्लामा...
१२ माघ, हेटौँडा । हेटौँडामा सत्तारुद दल नेकपा समर्थित विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । भेनेजुयलाका राष्ट्रपतिको पक्षमा नेकपा समर्थित विद्यार्थीले प्रर्दशन गरेका हुन् । अमेरिकासहित युरोपेली राष्ट्रहरुले भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मुडुरोलाई मान्यता नदिएको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।...
११ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताबाट च्यूत भएको बताएका छन् । प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओली नैतिकताबाट च्यूत भएको बताएका हुन् । उनले नैतिकताबाट च्यूत भएकाले प्रधानमन्त्रीको राजिनामा मागेका छन् । केसीले...
११ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद प्रतिनिधिसभाबाट शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएको छ । कांग्रेस सांसदहरुको नाराबाजीका बीच सभामुख कृष्णबहादुर महराले विधेयक पारित गरेका थिए । यसअघि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए । अनुपमति...
१० माघ, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै यो सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताएका छन् । नेपाल तरुण दलले बिहीबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै...
१० माघ, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको मकवानपुरगढी दरबारमा विहिबार २५६ औं विजय उत्सव मनाईएको छ । अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरणमा उत्सव मनाईएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश प्रमुख अनुराधा कोइराला, मूख्यमन्त्री डोरमणी पौडेल, मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दल नेपाली...
१० माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भौगोलिक संवेदनशिलतालाई ध्यानमा दिएर विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । मकवानपुरको मकवानपुरगढी दरबारमा विहिबार आयोजित २५६ औं विजय उत्सव समारोहमा बोल्दै उनले विकास निर्माणको काम गर्दा भौगोलिक संवेदनशिलतालाई विचार गर्नुपर्नेमा जोड दिएकी हुन् । दिगो विकासका लागि त्यही...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























