Email :- prastakhabar@gmail.com

राजनीति

रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार 

resham-chaudhari_3-1546866583.jpg

२३ पुष, हेटौँडा । टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले आफूलाई रिहा गर्न भन्दै गरेको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले उनलाई थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी आदेश दिएको छ ।  सोमबार न्यायाधीश ईश्वर खतिवडा र पुरूषोत्तम भण्डारीको इजलासले...

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष

nace-_-airbus-1546865720.jpg

२३ पुष, हेटौँडा । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । समितिको सोमबार बसेको बैठकले खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई समेत दोषी किटान गरेको छ ।  लेखा समितिले दुई...

कोशीमा पानीजहाज चलाउने प्रधानमन्त्रीको दावि

KP-Oli-1546610835.jpg

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा पानीजहाज चलाउने दावि गरेका छन् ।  भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो दावि गरेका हुन् । उनले पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुने बताए । उनले पानीजहाज...

विपद कोष व्यबस्थापन सञ्चालन कार्यविधि पास  

yojana-1546528759.jpg

१९पुस, हेटौँडा । प्रदेश ३ नम्बरको प्रदेश बिपद कोष व्यबस्थापन सञ्चालन   कार्यविधि २०७५ संशोधन सहित पास भएको छ । प्रदेश विपद व्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा विहिबार बसेको बैठकले संसोधन सहित कार्यविधि पास गरेको हो ।बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले प्राकितिक प्रकोपबाट मृत्यू भएका...

टिकापुर घटनाका मूख्यअभियुक्त चौधरीबाट सपथ

Resham-Chaudary-1546520463.jpg

१९ पुस, काठमाडौं । टिकापुर घटनाका मुख्य अभियुक्त सांसद रेशम चौधरीले सपथ लिएका छन् । प्रहरी उच्च अधिकारीसहित ८ जनाको मृत्यु भएको घटनाका मूख्य अभियुक्त चौधरीलाई सिंहदरवारस्थित राज्य व्यवस्था समितिको हलमा सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराएका छन् ।   राष्ट्रिय जनता पार्टीले चौधरीलाई सपथ गराउनुपर्ने अडान राख्दै आएको...

मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा थपलिया

Cabinet-Meeting-1546518392.jpg

१९ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा जेएन थपलियालाई नियुक्त गरिएको छ । विहिबार बसेको मन्त्रीपरिषद बैठकले थपलियालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५...

ओली सरकारले जनताको मर्म भावना बुझेनः काँग्रेस केन्द्रिय सदस्य कोइराला

49082989_2208636512789449-1546445163.jpg

१८पुस, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले ओली सरकारले जनताको मर्म भावना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन । ४३ औँ  राष्ट्रिय मेलमिलाप  दिवसको अवसरमा बीपी बिचार समाज मकवानपुरले बुधबार हेटौडा ४ पशुपतिसभाहलमा आयोजना गरेको अन्तर संवाद तथा सम्मान कार्यक्रमलाई संम्बोध गर्दै कोइरालाले यस्तो बताएका...

२९औँ प्रधानन्यायाधीशमा राणा नियुक्त, राष्ट्रपति भण्डारीले गराइन शपथ

rana-saphat-1546430655.JPG

१८ पुस, हेटौँडा । नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार समालेका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन। उनलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण को शपथ ग्रहण गराएकि हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले...

सुनुवाई समितिबाट चोलेन्द्रको नाम सर्वसम्मत स्विकृत

Cholendra-1546346566.jpg

१७ पुस, काठमाडौं । प्रधानन्यायाधिशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत स्वीकृत भएको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले उनको नाम सर्वसम्मत स्विकृत गरेको हो ।  समितिका सभापति लक्ष्मणलाल कर्णले राणाको प्रतिवद्धता र कार्यायोजनालाई मध्येनजर गर्दै उनको नाम सर्वसम्मत स्विकृत गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार