Email :- prastakhabar@gmail.com

राजनीति

२९औँ प्रधानन्यायाधीशमा राणा नियुक्त, राष्ट्रपति भण्डारीले गराइन शपथ

rana-saphat-1546430655.JPG

१८ पुस, हेटौँडा । नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार समालेका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन। उनलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण को शपथ ग्रहण गराएकि हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले...

सुनुवाई समितिबाट चोलेन्द्रको नाम सर्वसम्मत स्विकृत

Cholendra-1546346566.jpg

१७ पुस, काठमाडौं । प्रधानन्यायाधिशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत स्वीकृत भएको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले उनको नाम सर्वसम्मत स्विकृत गरेको हो ।  समितिका सभापति लक्ष्मणलाल कर्णले राणाको प्रतिवद्धता र कार्यायोजनालाई मध्येनजर गर्दै उनको नाम सर्वसम्मत स्विकृत गरेको...

सरकारले हरेक निकायमा हस्तक्षेप गर्दैछ : देउवा

Sher-Bdr-1546267095.jpg

१६ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक निकायमा हस्तक्षेप गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।  नेपाली कांग्रेस काठमाडौँले ४३ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले राज्यका हरेक निकायमा हस्तक्षेप गरेर सरकारले अनावश्यक काम गरेको बताए । उनले सेना, प्रहरीसहित...

८ महिनादेखि बन्द तौलपुल सोमबारबाट संचालनमा

Taul-Pool-1546263878.jpg

१६ पुस, हेटौँडा । ८ महिनादेखि बन्द रहेको हेटौँडा–११ स्थित तालपुल सोमबारट संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका, नारायणी यातायात ब्यवसायी संघ, र नारायणी यातायात ब्यवसायी कम्पनीको सहकार्य एवं लगानीमा तौलपुल संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना लामाले संयुक्त रुपमा तौलपुलको उद्घाटन गरेका थिए ।...

यसरी मनायो कांग्रेस मकवानपुरले राष्ट्रिय मेलमिलाप दिवस(फोटो सहित) 

49759080_2220463044941210-1546259911.jpg

१६पुस, हेटौँडा ।प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा ४३ औं राष्ट्रिय मेलमिलाप  दिवस  मनाइएको छ ।  नेपाली कांग्रेस मकवानपुरले  सोमबार हेटौँडामा याली तथा कोणसभा आयोजना गर्दै यो दिवस मनाइएको हो । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते  बीपी कोइराला, गणेशमान सिंह लगायतका कांग्रेसका नेताहरु भारतको निर्वा्सित जीवन बिताएर मेलमिलाप...

नेविसंघ वन विज्ञान हेटौँडाको अध्यक्षमा खड्का

Lalit-1546178998.jpg

१५ पुस, हेटौँडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्यक्ष संस्थान (फरेष्ट्रि) हेटौँडाको अध्यक्षमा ललित जंग खड्का सर्वसम्मत चयन भएका छन् ।  आइतबार भएको अधिवेशनबाट खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नेपाल विद्यार्थी संघका जिल्ला सहसचिव एवम् अधिवेशन प्रतिनिधि लक्ष्मीकान्त पौडेल (सुरेन्द्र)ले जानकारी दिए । यसैगरी...

सरकारले अपेक्षा अनुसार काम गर्न सकेन : रायमाझी

Top-Bahadur-1546175351.jpg

१५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको स्विकार गरेका छन् ।  इलाममा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारसंग जनताको अपेक्षा धेरै रहेकाले अपेक्षा अनुसार काम गर्न नसकेको स्विकार गरे । उनले सरकार दिगो विकासको योजनाका साथ अघि बढेकाले...

सामाजिक सद्भाव विथोल्ने प्रयास हुँदैछ :केपी  ओली

KP-1546173937.jpg

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा सामाजिक सद्भाव विथोल्ने प्रयास भईरहेको बताए । आईतबार गुरुङ समूदायको ल्होसार पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा उनले देशमा सामाजिक सद्भाव विथोल्ने प्रयास भईरहेको भन्दै यसबारे सचेत रहन आग्रह गरे । प्रधानमन्त्री ओलीले जनताको हितमा वर्तमान सरकारले काम गरिरहेको...

काग्रेस मकवानपरले मेलमिलाप दिवस मनाउने,तयारी तिव्र

31543032_1620670134684957-1546104878.jpg

    १४पुस, हेटौँडा । मकवानपुरमा ४३ औं मेलमिलाप दिवस मनाउन गरिएको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।  ्काग्रेस मकवानपुरले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मेलमिलाप दिवसमा ¥याली तथा कोणसभा गर्ने निर्णय गरेअनुरुप तयारीलाई तीव्र बनाइएको बरेमा जानकारी दिएको हो । मकवानपुरमा पनि भव्य रुपमा कार्यक्रम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार