Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश नम्बर २ मा भोलि सार्वजनिक विदा

2-sarkar-1547470359.jpg

३० पुस, हेटौँडा । प्रदेश नम्बर २ ले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिएको छ ।   सोमबार  बसेको  प्रदेश नम्बर २ को मन्त्रीपरिषदको बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा भोलि मंगबार १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो  ।  ...

मन्त्रीको थप्पड काण्डः कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम

file-photo-1547469219.jpg

३० पुस, धनुषा । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन्  । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् ।  पुस २९ गते आईतबार अर्थात हिजो मन्त्री  यादवले...

पृथ्वी जयन्तिको अवसरमा हेटौँडामा दिप प्रज्वलन

Deep-1547215306.jpg

२७ पुस, हेटौंडा । हेटौंडा–१० बुद्धचोकमा शुक्रबार साँझ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडाद्धारा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा दिप प्रज्वलन गर्दै २९७ औं पृथ्वी जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ । पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय प्रजातान्त्रिक...

बिवेकशिल साझा फुटेर बन्यो विवेकशिल नेपाली दल

bibeek-1547209396.jpg

२७ पुस, काठमाडौं । आफुलाई नयाँ बैकल्पिक राजनैतिक शक्तिको रुपमा स्थापित गराउन खोजेको विवेकशिल साझा पार्टी फुटेको छ ।  पार्टी एककिरण भएको छोटो समयमै फुटेर एक समूहले नयाँ पार्टी दर्ता गरेको हो । रविन्द्र मिश्रको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली दल मिलेर बनेको बिवेकशिल साझा पार्टीबाट उज्जल थापा अलग भएका छन् । उनले छुट्टै...

विराटनगरमा मोबाइलको ब्याट्री पड्किँदा एकको मुत्यु

44cf4ffb168d6b026fe356bbe-1547201619.jpg

२७पुस,मोरङ । मोरङको विराटनगरमा मोबाइलको  ब्याट्री पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । शुक्रबार बिहान विराटनगर १५ रानी आफ्नै घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा  बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते...

अमेरिकी सेनाका एडमिरल र रक्षामन्त्री पोखरेलबीच भेट

Admiral-1547194006.png

२७ पुस, काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सन र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेट भएको छ । शुक्रबार बिहान रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग डेभिडसनले भेट गरेका हुन् । भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रका चुनौति,...

आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई : ओली

KP-1547188884.jpg

२७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् ।  राष्ट्रिय एकता दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा जारी शुभकामना सन्देशमा गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका हुन् । उनले...

पृथ्वी जयन्तीको अवसरमा राप्रपा मकवानपुरको चियापान 

49676392_282969609080095_-1547177428.jpg

२७ पुस, हेटौँडा । २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा मकवानपुरले चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा बोल्दै राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारीले पृथ्वी नारायणा शाहाले स साना राज्य एक गरि सिङ्गो मुलुक बनाएको भन्दै  पृथ्वी जयन्ती र एकता दिवस मनाउन चियापान कार्यक्रमको आयोजना गरेको बताए...

२९७ औं पृथ्वी जन्मजयन्ती एवम् एकता दिवस

1527397672-1547173512.jpg

२७ पुष, हेटौंडा । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार