१२ माघ, हेटौँडा । हेटौँडामा सत्तारुद दल नेकपा समर्थित विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । भेनेजुयलाका राष्ट्रपतिको पक्षमा नेकपा समर्थित विद्यार्थीले प्रर्दशन गरेका हुन् । अमेरिकासहित युरोपेली राष्ट्रहरुले भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मुडुरोलाई मान्यता नदिएको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।...
११ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताबाट च्यूत भएको बताएका छन् । प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओली नैतिकताबाट च्यूत भएको बताएका हुन् । उनले नैतिकताबाट च्यूत भएकाले प्रधानमन्त्रीको राजिनामा मागेका छन् । केसीले...
११ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद प्रतिनिधिसभाबाट शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएको छ । कांग्रेस सांसदहरुको नाराबाजीका बीच सभामुख कृष्णबहादुर महराले विधेयक पारित गरेका थिए । यसअघि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए । अनुपमति...
१० माघ, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै यो सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताएका छन् । नेपाल तरुण दलले बिहीबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै...
१० माघ, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको मकवानपुरगढी दरबारमा विहिबार २५६ औं विजय उत्सव मनाईएको छ । अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरणमा उत्सव मनाईएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश प्रमुख अनुराधा कोइराला, मूख्यमन्त्री डोरमणी पौडेल, मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दल नेपाली...
१० माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भौगोलिक संवेदनशिलतालाई ध्यानमा दिएर विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । मकवानपुरको मकवानपुरगढी दरबारमा विहिबार आयोजित २५६ औं विजय उत्सव समारोहमा बोल्दै उनले विकास निर्माणको काम गर्दा भौगोलिक संवेदनशिलतालाई विचार गर्नुपर्नेमा जोड दिएकी हुन् । दिगो विकासका लागि त्यही...
३ माघ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारी आज मकवानपुरगढी आउने भएकी छिन् । गोरखाली फौजले अंग्रेज फौजलाई परास्त गरी भगाएको सम्झनामा मकवानपुर गढी दरबारमा मनाउन लागिएको विजय उत्सवमा सहभागी हुन भण्डारी आउन लागेकी हिुन् । हेटौँडा बजारबाट १६ किलोमिटर पूर्व मकवानपुर गढी गाउपालिका २ मा रहेको गढी दरबारमा उत्सव मनाईने भएको छ ।...
१० माघ, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सरकार विरुद्ध बिरोध प्रदर्शन गर्दै छ । केन्द्रिय कार्यक्रम अनुसार तरुण दलले आज सरकार बिरुद्ध ७ वटै प्रदेशको राजधानिमा बिरोध प्रदर्शन गर्न लागेको हो । तरुण दल मकवानपुरले मंगलबार नै हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बिरोध...
१० माघ, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले माघ १६ गते शहिद दिवसका दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी गत मंसिर २७ गते मिनीट्रक दुर्घट्नामा मृत्यू भएका प्रतिपरिवारलाई एक÷एक लाख दिने समेत निर्णय गरेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल को अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शहिदहरुको सम्मान गर्दै...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...








-1548292580.jpg)






-1792715895.jpg)






-nepal-1792111426.jpg)



