Email :- prastakhabar@gmail.com

राजनीति

बालजागृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Bal-Jagriti-1537539746.jpg

५ असोज, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको बालजागृति माध्यमिक विद्यालयमा शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।  कार्यक्रममा मानवबेचविखन विरुद्ध विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कक्षा १० की रजिता राई प्रथम, कक्षा १० की रोलिशा श्रेष्ठ द्वितीय, कक्षा ९ का नवीन सापकोटा र...

सरकार र आन्दोलनरत चालक बिच ८ बुदे सहमति 

sahamati-1537537090.jpg

५ असोज, हेटौडा । सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच शुक्रबार आठ बुँदे सहमति भएको छ ।  शुक्रबार दिउसो  सिंहदरबारमा सरकार र आन्दोलनरत  पक्षबीच  भएको वार्ता  सहमतिमा पुगेको हो ।  दुई पक्षबीच आठ बुँदे सहमति भएसँगै आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष   समितिले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु...

महिला मृत्यु अभियोगमा ओम बाबालाई म्याद थप

Om-Baba-1537456104.jpg

४ असोज, हेटौँडा । हेटौंडा–११ नवलपुरकी एक महिलाको मृत्युको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप भएको छ । नवलपुरकी ४१ बर्षीया सावित्रि पुडासैनीको ओमबाबाको आश्रममा उपचारका क्रममा मृत्यु भएको थियो । उनका श्रीमान काशीराम पुडासैनीले बाबा विरुद्ध उजुरी दिएपछि पक्राउ परेका ओमबाबालाई अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ...

चालकहरुद्वारा मूख्य सडकमै दन्काए आगो

Road-Blocked2-1537414840.jpg

४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा नगरपालिका शिखरकोटमा उनीहरुले मूल सडकमै टायर बालेका हुन् । उनीहरुले सडकमा ढुंगा समेत तेर्स्याएका छन् । सवारी चालकहरुको आन्दोलनका कारण कम सवारी संचालनमा आएका छन् । सवारी चालकहरुले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथमा सवारी...

संविधान कार्यान्वयनमा कांग्रेसको भूमिकाबारे अन्तरक्रिया

Congress-Photo-1537358937.jpg

३ असोज, हेटौँडा । प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुर र प्रजातान्त्रिक विचार समाज मकवानपुरको संयुक्त आयोजनामा सविधान दिवसको अवसरमा नेपाली काँग्रेस मकवानपुर पार्टी कार्यालयको सभाहलमा अन्तक्र्रिया भएको छ ।  कार्यक्रममा ‘सविधान कार्यान्वयनमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रिया भएको थियो । प्रजातान्त्रिक विचार...

नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने:संसद घलान

IMG_20180919_173246-1537357691.jpg

३ असोज,हेटौडा। ३ नम्बर प्रदेश सदस्य ओम घलानले जेसीज सस्थाबाट नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने बताएका छन् । बस्तिपुर जेसीज हाडीखोलाको जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मुलुकमा तीन तहको निर्वाचन भएपनि केन्द्रीय सरकार पुरानै ढाचामा चलिरहेको गुनासो गदै  कानुनको अभावमा...

अबको यात्रा सुशासन र आर्थिक समृद्धितर्फ : मुख्यमन्त्री पौडेल

pradesh1111-1537337587.jpg

३ असोज, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले चौथो संविधान दिवस हेटौँडामा मनाएको छ । दिवसको अवसरमा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको हो ।  हेटौँडाको भुटनदेवी स्कूल चौरबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मूख्यमन्त्री...

मकवानपुरमा यसरी मनाईदै संविधान दिवस(फोटो फिचर सहित)

IMG_20180919_075429-1537326359.jpg

३ असोज,हेटौडा । आज चौथो संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । चौथो संविधान दिवसको अवसरमा ३ नं प्रदेशको राजधानि हेटौंडामा पनि विविध कार्यक्रम गरी मनाईदै छ। ...

कञ्चनपुर घटनाका दोषिलाई कारवाहीको माग

Pradesh-Photo-1537284245.JPG

२ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्यहरुले कञ्चनपुरका निर्मला पन्तका हत्यामा संलग्नलाई सरकारले कारबाही नगरी उम्काउन खोजेको आरोप लगाएका छन् ।  मंगलबार हेटौँडामा बसेको बैठकको विशेष समयमा सदस्यहरुले यथाशिघ्र हत्यामा संलग्नलाई कारबाही गर्न आग्रह गरेका हुन् । बैठकमा प्रदेशसभा सदस्यहरु शोभा शाक्य, गीता वाग्ले, रीता माझी,...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार