Email :- prastakhabar@gmail.com

राजनीति

संविधान कार्यान्वयनमा कांग्रेसको भूमिकाबारे अन्तरक्रिया

Congress-Photo-1537358937.jpg

३ असोज, हेटौँडा । प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुर र प्रजातान्त्रिक विचार समाज मकवानपुरको संयुक्त आयोजनामा सविधान दिवसको अवसरमा नेपाली काँग्रेस मकवानपुर पार्टी कार्यालयको सभाहलमा अन्तक्र्रिया भएको छ ।  कार्यक्रममा ‘सविधान कार्यान्वयनमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रिया भएको थियो । प्रजातान्त्रिक विचार...

नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने:संसद घलान

IMG_20180919_173246-1537357691.jpg

३ असोज,हेटौडा। ३ नम्बर प्रदेश सदस्य ओम घलानले जेसीज सस्थाबाट नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने बताएका छन् । बस्तिपुर जेसीज हाडीखोलाको जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मुलुकमा तीन तहको निर्वाचन भएपनि केन्द्रीय सरकार पुरानै ढाचामा चलिरहेको गुनासो गदै  कानुनको अभावमा...

अबको यात्रा सुशासन र आर्थिक समृद्धितर्फ : मुख्यमन्त्री पौडेल

pradesh1111-1537337587.jpg

३ असोज, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले चौथो संविधान दिवस हेटौँडामा मनाएको छ । दिवसको अवसरमा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको हो ।  हेटौँडाको भुटनदेवी स्कूल चौरबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मूख्यमन्त्री...

मकवानपुरमा यसरी मनाईदै संविधान दिवस(फोटो फिचर सहित)

IMG_20180919_075429-1537326359.jpg

३ असोज,हेटौडा । आज चौथो संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । चौथो संविधान दिवसको अवसरमा ३ नं प्रदेशको राजधानि हेटौंडामा पनि विविध कार्यक्रम गरी मनाईदै छ। ...

कञ्चनपुर घटनाका दोषिलाई कारवाहीको माग

Pradesh-Photo-1537284245.JPG

२ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्यहरुले कञ्चनपुरका निर्मला पन्तका हत्यामा संलग्नलाई सरकारले कारबाही नगरी उम्काउन खोजेको आरोप लगाएका छन् ।  मंगलबार हेटौँडामा बसेको बैठकको विशेष समयमा सदस्यहरुले यथाशिघ्र हत्यामा संलग्नलाई कारबाही गर्न आग्रह गरेका हुन् । बैठकमा प्रदेशसभा सदस्यहरु शोभा शाक्य, गीता वाग्ले, रीता माझी,...

वडाध्यक्ष कोइरालाबाट मस्जिदलाई ५० हजार सहयोग

Ram-Krishna-Koirala-1537283276.jpg

२ असोज, हेटौँडा । हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाले हेटौडा–४ भैरवरोडमा रहेको जामे मस्जिदलाई आर्थिक सहयोग गरेका छन् । कोईरालाले मस्जिदलाई ५० हजार रुपैया सहयोग गरेका हुन् । आफ्नो सेवा सुविधा वापत राज्यबाट प्राप्त रकम मस्जिदलाई सहयोग गरेको कोईरालाले बताए । मस्जिदको व्यवस्थापनमा सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको उनको...

राप्रपा केन्द्रीय बैठकको यस्तो छ एजेण्डा

RPP1-1537245085.jpg

२ असोज, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट शुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठक काठमाडौमा हुन लागेको हो ।  बैठकमा पेश हुने प्रतिवेदनलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको राप्रपाले जनाएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, महासचिव भाष्कर भद्राले...

समिति सभापतिको निर्वाचन असोज ५ गते

CA-Building-1537235712.jpg

२ असोज, काठमाडौँ । प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यसबारे जानकारी दिएका हुन् ।  सत्तारूढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच भागबन्डा नमिल्दा समिति गठनमै ढिलाइ भएको थियो । संघीय संसद्मा प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ र...

सुमोबाट लागुऔषध ओसार्ने दुई जना पक्राउ

Laagu-Ausad-1537193943.jpg

१ असोज, हेटौँडा । मकवानपुर प्रहरीले सुमोमा लागुऔषध ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा नगरपालिका वडा नम्बर १५ का २२ बर्षीय श्याम गिरी र हेटौँडा–१३ की १९ बर्षीया रुबिना तामाङ रहेका छन्। भिमफेदीमा हेटौडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज २१४२ नम्बरको सुमो चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार