Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस मकवानपुर नेतृ डंगोलको निधन

Nidhan-1538639740.jpg

१८ असोज, हेटौँडा । मकवानपुरमा स्थानीय तहको उम्मेदवार एवं नेपाली कांग्रेसकी एक नेतृको निधन भएको छ । नेपाल महिला संघ ईन्द्रशरोबर गाउँपालिका मकवानपुरकी संयोजक एवं इन्द्रसरोबर गाउँपालिका उपप्रमुख उम्मेदवार लक्ष्मी डंगोलको निधन भएको हो ।  बुधबार साँझ निधन भएकी उनको पार्थिव शरीरमा नेपाली कांग्रेस मकवानपुर–काठमाण्डौं सम्पर्क समितिका...

प्रधानमन्त्री ओली काठमाण्डौं ओर्लिदै

Kp-1538635040.jpg

१८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली विहिबार काठमाडौं आईपुग्दै छन् ।  प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधिमण्डल अपरान्ह ३ बजे त्रिभुवन विमानस्थल ओर्लने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको टोलीमा पत्नी राधिका शाक्य,...

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

KP-1538453370.jpg

१६ असोज, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।  कोष्टारिका भ्रमणमा रहेका उनलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।  प्रधानमन्त्री ओलीले युनिभर्सिटी अफ पिसको कार्यक्रममा सम्बोधन गरेका थिए । राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क...

संघीय सरकारसंग प्रदेश सरकारलाई दाँज्न मिल्दैन : मूख्यमन्त्री पौडेल

DM-Paudel-Photo-1538404132.jpg

१५ असोज, हेटौँडा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारसंग प्रदेश सरकारलाई दाँज्न नमिल्ने बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको सोमबार हेटौँडामा भएको १५ औं वार्षिक साधारणसभामा बोल्दै मूख्यमन्त्री पौडेलले पुरानो संरचनासहितको संघीय सरकार र संरचना तयार नै नभएको प्रदेश सरकारलाई दाँजेर नहेर्न आग्रह गरेका हुन्...

 तोडफोडको संलग्न भएको आशंकामा २ जना पक्राउ

areested-1538323387.jpg

          १४ असोज, हेटौँडा ।  आईतबार बिहान मकवानपुरको  उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका ३ थानबजार स्थित मालपोत कार्यालयमा ४/ ५ जना अपरिचित  ब्यक्तीहरु  सेवाग्राहीको रुपमा  कार्यालय भित्र प्रवेश गरी कार्यालयमा रहेको ४ वटा कम्प्युटर तोडफोड गर्नुको  साथै  कार्यालयको निमित्त कार्यालय प्रमुख मधु लम्साललाई र्दुव्याहार...

न्यूयोर्कमा ओली र ट्रम्पबीच भेटवार्ता

Oili-Trump-1537948153.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।  ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र ट्रम्पबीच ट्रम्पद्वारा आयोजित रिसेप्सनका क्रममा भेट भएको हो । रिसेप्सनका क्रममा ओली र ट्रम्पबीच संक्षित भेट भएको जनाईएको छ । भेटमा ओलीले नेपालको पछिल्लो...

सामाजिक विकास मन्त्रालयद्वारा प्रगति सार्वजनिक

Samajik-1537946693.jpg

१० असोज, हेटौँडा । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले आप्mनो द्वैमासिक कार्य प्रगति सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्ष ०७५/०७६ को भदौंसम्म सम्पादन गरेका कामहरु सार्वजनिक गरेको हो । मन्त्रालयले साउन र भदौं सम्ममा ७ वटा काम गरेको मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले बताए । उनका अनुसार...

सुरुङमार्ग प्रदेश सरकारलाई दिन सांसद अधिकारीको माग

Surung-Marga-1537875823.jpg

९ असोज, हेटौँडा । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाडौं-हेटौडा सुरुङ मार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन केन्द्र सरकारलाई आग्रह गरेका छन् । सुरुङमार्गबारे प्रदेश सरकार र नीजि कम्पनीबीच जुहारीचलिरहेको बेला राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सुरुङमार्गका लागि प्रदेश सरकारलाई...

महिला संघ मकवानपुरको विरोध ¥याली तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

IMG_20180923_221906-1537720719.jpg

७ असोज,हेटौडाा ।  नेपाल महिला संघ मकवानपुरले आईतबार विरोध ¥याली तथा प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या प्रकरणमा राज्य संयन्त्रबाट अनुसन्धान र छानविनमा लापरवाही, सरकारबाट संविधान पालनामा गम्भीर त्रुटि, प्रेसमाथि भैरहेको नियन्त्रण,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार