Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा बागमती प्रदेश प्रहरी अस्पतालको भवन शिलान्यास

Screenshot_20250715_14532-1752570575.jpg

३१ असार, हेटौंडा। बागमती प्रदेश प्रहरी अस्पतालको शिलान्यास गरिएको छ।मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका– १७ स्थित हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको हो। मंगलबार बिहान एक  कार्यक्रमका बीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गरेका...

'घुस डिल' अडियो काण्डमा मुछिएका मन्त्री गुप्ताको राजिनामा

Screenshot_20250715_14211-1752568713.jpg

३१ असार, हेटौंडा। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। घुस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि चौतर्फी आलोचित मन्त्री गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका हुन्।  मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।  यसअघि साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीले...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा-र-1752568656.jpg

३१ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा शुरु भएको जानकारी गराए...

बिमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा

Screenshot_20250715_07370-1752544327.jpg

३१ असार, हेटौंडा । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा परेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरे पछि उनी निलम्बनमा परेका हुन् । बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ। सरकारले...

जलस्रोत विधेयक राष्ट्रियसभाबाट समितिमा पठाइने

1704418546_national-sava-1752543753.jpg

३१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो ।   बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

प्रतिनिधिसभामा पानीजहाजसम्बन्धी विधेयक प्रस्तुत हुने

samsad1673182378-1752543505.jpg

३१ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज...

प्रचण्डलाई ओलीले भने-'फ्लडलाइट र प्यारापिट हेर्न जानु'

Screenshot_20250714_17374-1752493977.jpg

३० असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कीर्तिपुरमा बनिरहेको फ्लडलाइट र प्यारापिट हेर्न जान आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत माओवादी अध्यक्ष दाहाललाई फ्लडलाइट र प्यारापिट हेर्न जान आग्रह गरेका हुन्। उनले प्रचण्ड...

प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने

samsad1673182378-1752458292.jpg

३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले...

प्रतिनिधिसभामा साइबर सुरक्षा विधेयक प्रस्तुत हुँदै

samsad1673182378-1752370924.jpg

२९ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार