Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा-८ मा एमाले विजयी

FB_IMG_1495446772992-1-1495447522.jpg

८ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेले विजय हासिल गरेको छ । सोमबार दिउँसो प्राप्त परिणाम अनुसार एमालेका गोपाल श्रेष्ठले १५ सय ९७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हरि वाग्लेले ७ सय ९० मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका गोतामे मोक्तान, यशोदा उप्रेती, गणेशकुमारी...

मेयरमा अघि लाग्यो कांग्रेस

Anandaram-Parajuli-1495362557.jpg

७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा आइतबार हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  आइतबार दिउँसो उपमहानगरपालिकाको  १२ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अगाडि लागेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार...

आइतबार वडाध्यक्षमा कांग्रेस र माओवादी विजयी

Nc-most-1495362401.jpg

७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा हेटौडा उपमहानगरपालिकामा आइतबार वडाध्यक्षमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले विजय हासिल गरेका छन् । आइतबार दिउसो आएको मतपरिणाममा कांग्रेस र माओवादीका उम्मेदवार विजय भएका हुन् । हेटौडाको १४ नम्बरको वडाध्यक्षमा माओबादी केन्द्रका तर्फबाट १२ हजार १५ मत ल्याउँदै दिपक खड्का बिजयी भएका छन् ।...

हेटौंडा-१५ मा कांग्रेस विजयी

FB_IMG_1495358853988-1495359748.jpg

७ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । अाईतबार दिउँसो प्राप्त परिणाम अनुसार कांग्रेसका महारत्न लामाले १३ सय ४३ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका सुनिल मोक्तानले १२ सय ८८ मत प्राप्त गरेका छन् । हेटौंडा-१५ मा सदस्य भने एमालेका विजय भएका छन् ।...

हेटौंडामा माअोवादीले खाता खोल्यो

FB_IMG_1495357222549-1-1-1495357528.jpg

७ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा माअोवादी केन्द्रले खाता खोलेको छ । केन्द्रले नगरमा पहिलो विजय वडा नम्बर १४ मा हासिल गरेको हो । अाईतबार दिउँसो प्राप्त परिणाम अनुसार माअोवादीका दिपक खड्काले १२ सय १५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका सानू लामाले ६ सय ४५ मत प्राप्त गरेका छन् ।...

राप्रपाले हेटौँडामा खाता खोल्यो

Subhadra-1495322733.jpg

७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरको ८ गाउँपालिका र १ नगरपालिकामा शुन्य भएको राप्रपाले हेटौँडा उपमहानगरपालिकामा खाता खोलेको छ ।  राप्रपाले हेटौँडा–६ बाट आप्mनो खाता खोलेको हो । शनिबार विहान प्राप्त मत परिणाम अनुसार राप्रपाकी शुभद्रा तिमल्सिनाले महिला सदस्यमा विजय हासिल गरेकी छिन् । उनले नेकपा एमालेकी प्रिया पौडेल र...

हेटौँडा–६ मा कांग्रेस विजयी

Arjun-Sir-1495321986.jpg

७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार हेटौँडा–६ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।  कांग्रेसको तर्फबाट अध्यक्षमा अर्जुनप्रसाद चौलागाईले विजय हासिल गरेका छन् । उनले ९ सय ७५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गणेशबहादुर दुलालले ८ सय ६९ मत प्राप्त गरेका छन् । सदस्यमा कांग्रेसका राजकुमार...

आन्दोलनका सबै मुद्दा फिर्ता हुन्छ, कसैले विरोध गरेर रोकिँदैन : गृहराज्यमन्त्री बानियाँ

FB_IMG_1491832179605-1495298164.jpg

६ जेठ, काठमाडौं । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेश आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले...

हेटौंडा-५ मा कांग्रेसका बानियाँ विजयी

2017-05-20-16-02-28-1-1495275560.png

६ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । शनिवार दिउँसो प्राप्त परिणाम अनुसार कांग्रेसका राजेश बानियाँले १८ सय ४१ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका ईश्वर ढुंगानाले १७  सय ४४  मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका ज्ञानबहादुर थापा,...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार