Email :- prastakhabar@gmail.com

राजनीति

वर्तमान सरकारका कारण राष्ट्रियता खतरामा: माओवादी नेता गुरुङ

Screenshot_20250201_10354-1738402387.jpg

१९ माघ, हेटौंडा। नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रियता माथि खतरा पैदा भएको बताएका छन्। शनिबार बिहान प्रेस सेन्टर नेपाल, मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  बोल्दै उनले के पी ओली नेतृत्व सरकारका कारण लोकतन्त्र र राष्ट्रियता माथि खतरा पैदा भएको बताएका हुन्। महासचिव गुरुङले मुलुकको...

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक माघ २८ गते

nekapasamajbadi1629539097-1738374094.jpg

१९ माघ, हेटौंडा । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक माघ २८ गते बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल हुने भएको हो । माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको...

प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

1641373260_1615078427_san-1738373686.jpg

१९ माघ, हेटौंडा । प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद...

बागमती प्रदेशसभाको १५ औँ अधिवेशन आजबाट शुरू हुने

dddd-1713961495-1738285985.jpg

१८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको  १५ औँ अधिवेशन आजबाट शुरू हुने भएको छ । अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण  गरेको छ ।...

संसदको हिउँदे अधिवेशन शुरु हुँदै

1641373260_1615078427_san-1738285438.jpg

१८ माघ, हेटौंडा । आजबाट संसदको हिउँदे अधिवेशन शुरु हुँदै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ पेश गर्ने छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व...

साधारणतया मौसम सफा रहने

kathmandu-sky-(1)-1738199380.jpg

१७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी...

अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटा निर्वाचित

bijaya-sapkota-1738195100.jpg

१७ माघ, हेटौंडा । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटा निर्वाचित भएका छन् । सापकोटा ७३ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् । निकटतम प्रतिष्पर्धी हेमन्त राईलाई पराजित गर्दै सापकोटा क्रान्तिकारीको अध्यक्षमा निर्वाचित भएका छन् ।...

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयकप्रति महासंघको आपत्ति

1680155433_1611368162_FNJ-1738194621.jpg

१७ माघ, हेटौंडा । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । बुधबार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।  सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति...

समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

samajbadi-morcha-1738154067.jpg

१६ माघ, हेटौंडा । समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। बुधवार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको केन्द्रिय संयोजन समितिको बैठकले सडक प्रर्दशन गर्ने निर्णय गरेको हो । बैठकले चैत्र पहिलो हप्ता मधेशमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार