Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशमा आंशिक बदली रहने सम्भावना

mausam_badali-1671161633-1738891462.jpg

२५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  यसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्रको मौसम...

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको मकवानपुरका पत्रकारसंग छलफल

Screenshot_20250206_20200-1738852611.jpg

२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले नेपालको शिक्षा प्रणाली सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरेको छ। बिहीबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले नेपालको शिक्षा प्रणाली सुधारका...

चितवनमा पनि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न आदेश

Screenshot_20241018_17263-1738841974.jpg

२४ माघ, भरतपुर ।कास्की काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले पनि धरौटी माग गरेको छ। पूर्वगृहमन्त्री समेत रहेका  लामिछानेलाई अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको वचत रकम अपचलनको मुद्दामा थुनछेक बहसपछि...

आजबाट हेटौंडा उपमहानगरपालिकाले नगरभित्रको फोहोर नउठाउने

IMG_20240504_094323-1738812993.jpg

२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन गरिएको छ।  मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभए सम्मका लागि फोहोर नफाल्न उपमहानगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेसंगै फोहोर सङ्कलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1738806291.jpg

२४ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा हालै सरकारले जारी गरेका सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही...

अध्यादेश अनुमोदनका लागि सभामुख घिमिरेद्वारा छलफल

1641373260_1615078427_san-1738752434.jpg

२३ माघ, हेटौंडा । सरकारले ल्याएका विभिन्न अध्यादेश अनुमोदनका लागि सभामुख देवराज घिमिरेले छलफल गरेका छन् । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख दलका मुख्य तथा प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल भएको हो ।  चालू अधिवेशनबाट अध्यादेश पारित गराउन सत्ता पक्ष लागि परेको छ भने विपक्षी दलहरूले अध्यादेश फेल गराउने...

बागमती प्रदेशसभामा ५ विधेयकमाथि सैद्धान्तिक छलफल

Screenshot_20250205_16163-1738751616.jpg

२३ माघ, हेटौंडा । बागमती प्रदेशसभामा ५ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभाको बुधवार बसेको बैठकमा पेश भएका ५ विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको...

बागमतीको प्रदेशसभा बैठक आज बस्दै

dddd-1713961495-1738720044.jpg

२३ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक विहान ११ बजे बस्ने भएको हो । सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकमा बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएपछि आज बैठक...

राष्ट्रपति पौडेल र बेलायती अधिराजकुमार एडवार्डबीच भेटवार्ता

20250205_072046-1738719373.jpg

२३ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार