Email :- prastakhabar@gmail.com

राजनीति

प्रचण्ड सरकार किसान माराः गोकर्ण विष्ट

ww-1679123305.jpg

४ चैत, हेटौंडा । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले वर्तमान सरकारले रासाइनिक मलमा मुल्यबृद्धी गरेर किसानलाई मारमा पारेको बताएका छन् । उनले किसानको उत्पादनको लागत बढाएर परनिर्भर बनाउन खोजेको आरोप लगाए । प्रेस चौतारी नेपाल मकवानपुरले शनिवार विहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सविच विष्टले किसानले प्राप्त गरिरहेको...

चैत १० भित्र सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको भनाई

1585385356_1573552331_157-1679094991.jpg

४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गतेभित्र सरकारले पूर्णता पाउने बताएका छन्। लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै...

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति समक्ष पेश गर्ने

candidate-1668165145-1679093008.png

४ चैत, काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...

उपराष्ट्रपतिमा जसपा नेता यादव निर्वाचित

ramsahay-yadhav-1679051198.jpg

 ३ चैत,हेटौंडा ।  नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।  जनता समाजवादी पार्टीका नेता बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।आज सम्पन्न...

उपराष्ट्रपति निर्वाचन: मतगणना सुरु

FB_IMG_1679038420581-1679048949.jpg

३ चैत,काठमाडौँ ।  उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो।  सङ्घ र प्रदेशको  छुट्टा छुट्टै रुपमा मतगणना कार्य सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ। मतदान कार्य बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्मलाई निर्धारण...

उपराष्ट्रपति पदको निर्वाचन आज

ddsr-1679015075.PNG

३ चैत, हेटौंडा । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज शुक्रबार उपराष्ट्रपति पदका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै...

संघीय संचार मन्त्री र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच छलफल

ddds-1679013436.jpg

३ चैत, हेटौंडा । प्रादेशिक तहमा सूचना तथा सञ्चारको क्षेत्रमा अधिकार बाँडफाँट र कार्यान्वयनमा देखिएका जटिलताको समाधान खोज्न सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच छलफल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वय र आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको पहलमा बिहीबार...

स्ववियु निर्वाचन अन्तरगत मौन अवधि शुरू

Tu-photo-1679008874.jpg

३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मौन अवधि शुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरू भएको हो ।  मतदानको ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको छ ।  चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको...

अपडेट: मकवानपुरमा बस दुर्घटना, १३ जना घाइते (नामसहित)

FB_IMG_1678965733959-1678-1678970595.jpg

२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये उदयपुर कटारीका समिन मियाको अवस्था गम्भीर छ भने ७ जनाको अवस्था मध्यम र ५  जनाको अवस्था सामान्य...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

थप समाचार