Email :- prastakhabar@gmail.com

राजनीति

भरतपुर अस्पतालमा चिकित्सकमाथी दुर्व्यवहार

१५ असोज,भरतपुर । काठमाडौंमा चिकित्सक माथि दुर्व्यवहार भएको २४ घण्टा नबित्दै चितवनमा फेरी चिकित्सक माथि दुर्व्यवहार भएको छ ।  भरतपुर अस्पतालमा चिकित्सकमाथी दुर्व्यवहार भएको हो । आईतबार राती १०ः३० बजेको समयमा मादक पदार्थ सेवन गरी आएका व्यक्तिले अस्पतालको इमर्जेन्सी कक्षमा दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहार गर्ने व्यक्तिलाई...

एमसीसी टोलीद्वारा आज प्रधानमन्त्री दाहाललाई भेट्दै

Screenshot_20231002_09010-1696216669.jpg

१५ असोज, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसहितको टोली आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्दैछ । एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा आइतबार साँझ काठमाडौं आइपुगेको टोलीले प्रधानमन्त्री दाहालसंग भेट गर्न...

एमाले कोशी प्रदेश अधिवेशनको मतगणना आज

Screenshot_20231002_08225-1696214316.jpg

१५ असोज, बिराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि आज रातभर मतदान भएको छ । राति १० बजे शुरु भएको मतदान बिहान ५ बजे सम्पन्न भएको हो ।  मतदानमा ९ सय ९७ प्रतिनिधि मध्ये २० जना अनुपस्थित रहँदै ९७७ जनाले मतदान गरेका छन् । निर्वाचन समितिले आजै मतगणना गर्ने जनाएको छ । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ...

बागमती प्रदेशसभामा सरकारी कामकाजी भाषा सम्बन्धी विद्येयक पेश

samsad-1696212498.png

१५ असोज, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका तर्फबाट संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उक्त विधेयक पेश गरेका हुन् । उक्त विधेयको माथीको सैद्धान्तिक छलफलमा भाग लिदैँ सांसदहरुले आ–आफ्नो धारणा समेत राखेका छन् । सदनमा...

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्छः महत

dddd-1696209637.jpg

१५ असोज, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने मागसहित संयुक्त अभियान मकवानपुरले प्रदेशका सांसदहरुलाई ध्यानकर्षणपत्र बुझाएका छन् । मकवानपुरमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को...

बढे्को मूल्य आयल निगमद्वारा फर्ता

IMG_1116-1696153631.png

१४ असोज,हेटौंडा । आइतबार  रातिबाट लागु हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएसँगै बढेको मूल्य घट्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले आइतबार विज्ञप्ति मार्फ़त जनाएको...

सरकारसँग सहमति भएको ५ घण्टा नबित्दै पुनः काठमाडौंमा डाक्टर कुटिए

IMG_1864-1696152070.png

१४ असोज,हेटौंडा । सरकारसँग सहमति भएको ५ घण्टा नबित्दै पुनः काठमाडौंमा डाक्टर कुटिएका छन्।  डाक्टर कुटेको बिषयलाई लिएर आन्दोलनरत डाक्टर र सरकारबिच आज बिहान ६ बुंदे सहमति भएको थियो । सहमतिको ५ घण्टा नबित्दै काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट भएको हो ।आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्‍कामाथि...

जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख खनालको निधन

Screenshot_20231001_09564-1696133523.jpg

१४ असोज, ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको हो ।  उनी आमासयको ‘क्यान्सर’बाट पीडित थिए । उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका-३ को वडा सदस्य निर्वाचित भएपछि जिसस...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

prachanda-kp-1696133116.jpg

१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।  तर सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै असन्तुष्ट एमालेले संसद् सञ्चालनमा अवरोध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार