Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशसभाको बैठक करिब ७ मिनेट बसेर स्थगित

Screenshot_20231008_16404-1696762880.jpg

२१ असोज, हेटौंडा । बागमती प्रदेशसभाको सोमबारको बैठक करिब ७ मिनेट बसेर स्थगित भएको छ । सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ढिलो गरि शुरू भएपनि ६ मिनेट ४८ सेकेन्ड बसेर स्थगित भएको हो । बैठकमा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न विधेयक समितिको प्रतिवेदनसहितको...

इजरायलमा आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

000_15G04W-1024x640-1696756615.jpg

२१ असोज, काठमाडौं । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय...

प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत हुने

Screenshot_20230528_17371-1696730202.jpg

२१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि...

कोशीमा सरकार बनाउन प्रदेश प्रमुखद्वारा ५ दिनको म्याद

parsuram_khapung_wHkRk0lY-1696687344.jpg

२० असोज, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् । आजै बसेको प्रदेशसभाको बैठकमा...

चिकित्सा शिक्षा ऐन संशोधन आवस्यकः मन्त्री बस्नेत

Mantri-Basnet-1696668841.JPG

२० असोज, हेटौंडा । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेताले चिकित्सा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने बताएका छन् । शनिवार हेटौँडामा नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकाररुसँग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले...

नेपाल र रोमानियाबिच श्रम सम्झौता 

Capture-1696638090.JPG

२० असोज, हेटौंडा । नेपाल र रोमानियाबिच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आज आयोजित कार्यक्रममा दुई देशका अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।  नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक...

देशमा सुशासन नै हाम्रो मुल उद्धेश्य: नेपाल

madhav_nepal_2_1636794994-1696588373.jpg

१९ असोज, हेटौंडा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको गुनासो प्रत्यक्ष सुन्ने र राज्यको निकायसम्म पुर्याएर समस्या समाधान गर्ने उद्धेश्यले एकीकृत समाजवादी जागरण अभियान संचालन गरेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचारजन्य...

शान्ति खलबलिने गतिविधिमा नलाग्न पूर्व राष्ट्रपतिको ध्यानाकर्षण

Screenshot_20231006_16045-1696587615.jpg

१९ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भावमा प्रश्न उत्पन्न हुने क्रियाकलापमा सबैलाई गम्भीर बन्न आग्रह गरेकी छन् । उनले शुक्रबार अपिल जारी गर्दै समाजमा शान्ति खलबलिने गतिविधिमा नलाग्न ध्यानाकर्षण गराएकी छन् । उनले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक...

शिक्षक आन्दोलनको दुई दिनको भरपाईः हेटौंडामा २८ र २९ गते पढाई हुने 

386442095_183026511074609-1696564750.jpg

१९ असोज, हेटौंडा । असोज ४ र ५ गते शिक्षकहरुको आन्दोलनका कारण पठनपाठन बन्द भएको हेटौंडाका सामुदायिक विद्यालयहरुमा असोज २८ र २९ गते पठनपाठन हुने भएको छ । नेपाल शिक्षक महासंघ शैक्षिक आन्दोलन का कारण बन्द भएको २ दिनको पढाई भरपाई स्वरूप असोज २८  र २९ गते २ दिने विद्यालय संचालन गर्ने  भएको छ ।मंगलबार सिद्धार्थ माविमा बसेको प्रधानाध्यापकहरु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार