Email :- prastakhabar@gmail.com

राजनीति

नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्री साउद इजरायल जाने

Screenshot_20231011_19174-1697031203.jpg

२४ असोज, काठमाडौं । इजरायलमा अलपत्र नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन्। नेपालीहरूलाई लिन आज राति इजरालय जाने जहाजमा उद्धार टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री साउद इजरायल जान लागेका हुन् । नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको उनले बताए। बैठकले इजरायलमा...

हेटौँडामा डाक्टरलाई कुट्ने थप एक जना पक्राउ

arrest-sangtan-1697031091.jpg

२४ असोज,हेटौँडा । हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ३६ वर्षीय सुबास स्याङतान रहेका छन् ।। उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१० बसपार्कमा   हिँडिरहेको अवस्थामा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

राप्रपाले कोशी प्रदेश सरकार गठनबारे शुक्रबार ठोस निर्णय लिने

Screenshot_20231011_16324-1697021298.jpg

२४ असोज, काठमाडौं । राप्रपाले कोशी प्रदेश सरकार गठनबारे शुक्रबार ठोस निर्णय लिने भएको छ । नयाँ सरकार गठनमा सहयोग गर्ने वा नगर्ने भन्ने निर्णय लिन राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए...

हेटौंडा उपमहानगरपालिकाका कर्मचारीहरुको आन्दोलन जारी

1661951506_hetauda-1200x5-1697004429.jpg

२४ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् । उनीहरूले अत्यावश्यक वाहेकका सेवा ठप्प पार्दै बुधबार पनि उपमहानगरपालिकामा धर्ना दिएका हुन् । उनीहरूले केहीबेर नाराबाजी पनि गरेका थिए । तीनै तह (संघ, प्रदेश र स्थानीय) का कर्मचारीको समान वृत्ति विकास हुनुपर्ने, स्थानीय तहमा पनि कर्मचारी कल्याण...

स्वीजरल्याण्डकी राजदूत मेउली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

20231011_113218-1697003535.jpg

२४ असोज, काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।  राजदूत मेउली र प्रधानमन्त्री दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको जनाइएको छ ।...

बागमती प्रदेशसभाको वर्षे अधिवेशनको अन्त्य

Computer-1696983770.JPG

२३ असोज, हेटौंडा । बागमती प्रदेशको वर्षे अपधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य भएको छ । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार रातिबाट लागू हुनेगरी वर्षे अधिवेशन अन्त्य गरेका हुन् ।  यसअघि मंगलबार दिउँसो बसेको बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । गत जेठ ९ गते पहिलोपटक आव्हान भएको...

संयुक्त राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

antonio_guterres001-e1475-1696948293.jpg

२३ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरसले असोज २६ गतेदेखि गर्ने भनिएको भ्रमण स्थगित भएको हो । इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । संयुक्त...

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्री कोहेनबीच टेलिफोन वार्ता

np-saud-congress-neta-e16-1696938496.jpg

२३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गरेका छन् । कोहेनसँग साउदले टेलिफोन वार्ता गरेका हुन् । मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग, सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन, इजरायली सेनाले सुरक्षित...

बागमती प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य हुने

Screenshot_20231010_16490-1696936509.jpg

२३ असोज, हेटौंडा । बागमती प्रदेशसभाको बर्षे (बजेट) अधिवेशन अन्त्य हुने भएको छ । बर्षे अधिवेशन मंगलबार रातिबाट अन्त्य हुने भएको हो । मंगलबार बसेको मन्त्री परिषद बैठकले प्रदेश सभाको बर्षे अधिवेशन आज असोज २३ गते राती १२ बजेदेखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदद्वारा २ वटा कार्यविधि स्वीकृत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार