Email :- prastakhabar@gmail.com

राजनीति

कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

tt-1697349171.jpg

२८ असोज, काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदे सहमति भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित चार सदस्यीय सरकारी वार्ता टोली र कर्मचारी केन्द्रीय संघर्ष...

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

Screenshot_20231014_19361-1697345350.jpg

२८ असोज, बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताकाे शपथ लिँदैछन्। शनिबार बिहान प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।...

पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा प्रेस चौतारीको तालाबन्दी

370240630_150903880656247-1697282846.jpg

२७ असोज,हेटौँडा  ।हेटौँडामा रहेको बागमती प्रदेश नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिवार हेटौँडा–११ मा रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यलयमा तालाबन्दी गरिएको हो।नेपाल पत्रकार महासंघले सदस्यता सुद्धीकरण प्रक्रिया अन्तर्गत प्रदेश समितिबाट प्राप्त...

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त 

kedar-karki-1697262107.jpg

२७ असोज,हेटौँडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस साँसद केदार कार्की नियुक्त भएका छन्। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका...

कोशीमा दुबै पक्षका सांसदहरूको हस्ताक्षर सनाखत गरिने

koshi_pramukh_hEc2AAbtMg-1697245042.jpg

२७ असोज, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गरेका दुबै पक्षका सांसदहरूको हस्ताक्षर सनाखत गरिने भएको छ । दुवै पक्षले मूख्यमन्त्रीको दावीसहित ४७ सांसदको हस्ताक्षर पेश गरेपछि सनाखत गरिने भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै...

हेटौंडा उपमहानगरको गत आवको वार्षिक समिक्षा

1697200347771-1697211716.jpg

२६ असोज,हेटौँडा । हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को बार्षिक समिक्षा सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७९÷८० मा सामान्य प्रशासनबाट भएका कामको बारेमा महाशाखा प्रमुख शान्ति बिश्वकर्मा, आर्थिक विकासबाट भएको कामको महाशाखा प्रमुख राजेश्वरी शाही, शहरी पुर्वाधार बिकासबाट भएको कामको सुबोध थापा, सामाजिक विकासबाट...

कार्यविधिमा सुझाव माग 

Capture-1697166445.JPG

२६ असोज, हेटौंडा । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ ।  आयोगले विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली...

इजरायलबाट उद्धार गरिएका नेपालीलाई नेपाल आइपुगे

israel-nepal-airlines-2-1697161750.jpg

२६ असोज, हेटौंडा । इजरायलबाट उद्धार गरिएका नेपालीलाई नेपाल आइपुगेका छन् । उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार बिहान करिब ३ बजे आइपुगेका हुन् । नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए ।  इजरायलका विभिन्न स्थानबाट २५४ नेपालीलाई उद्धार गरेर...

बाराको जितपुर सिमराका निवर्तमान नगर प्रमुख डाक्टर पौडल मृत भेटिए

369561479_783575286874661-1697123129.jpg

२५ असोज,हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका निवर्तमान नगर प्रमुख डाक्टर कृष्ण पौडले मृत अवस्थामा फेला परेका छन्। बिहिबार साँझ सिमरा २ स्थित घरमा पौडेल मृत अवस्थामा भेटिएका हुन्। अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली रहेको र उनको घरमा शुभचिन्तकको भिड रहेको र प्रहरीले कसैलाई प्रवेश गर्न दिएको छैन्। घटनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार