Email :- prastakhabar@gmail.com

राजनीति

इजरायलबाट उद्धार गरिएका नेपाली नयाँ दिल्ली आइपुगे

Screenshot_20231018_08550-1697598614.jpg

१ कार्तिक, काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग...

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक १२ गते नेपाल आउने

antonio_guterres001-e1475-1697596699.jpg

१ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कार्तिक १२ गते नेपाल आउने भएका छन् । युएन महासभाको क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निमन्त्रणालाई स्वीकारेर गुटेरस नेपाल आउन लागेका हुन् । असोज २६ गते आउने भनिएपनि इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको कारण गुटेरेसको नेपाल आउने कार्यक्रम...

प्रधानमन्त्री दाहाल आज बिहान मुस्ताङ प्रस्थान

prachanda-pm111-1697595913.png

१ कार्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आज बिहान मुस्ताङ प्रस्थान गरेका छन् ।  जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न  दाहाल बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन् ।  प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण...

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदै

Screenshot_20231014_19361-1697592252.jpg

१ कार्तिक, बिराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन लागेका छन् ।  मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने...

यसरी मनाइयो हेटौँडामा ६८ औ प्रहरी दिवस(फोटो फिचर)

393838188_656695889599954-1697555461.jpg

३० असोज,हेटौँडा । ६८ औ प्रहरी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा पनि मनाइएको छ। मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले कार्यालय परिसरमै एक कार्यक्रम समारोहको आयोजना गर्दै प्रहरी दिवस धुमधामले मनाएको छ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा हेटौँडामा ६८ प्रहरी दिवस मनाइएको हो । प्रहरी...

नेपाल प्रहरीे अपराध अनुसन्धानमा अब्बलः मुख्यमन्त्री जम्कट्टेल

368599662_808895737589296-1697552122.jpg

३० असोज,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाल प्रहरीे अपराध अनुसन्धानमा अब्बल रहेको बताएका छन् । मंगलबार ६८ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अग्रमोर्चामा रहेर शान्ति सुरक्षाको व्यवस्थापन गरिरहेका नेपाल प्रहरी...

युवा संघले पब्जी प्रतियोगिता गर्ने

Yuba-sang-1697543692.jpg

३० असोज, हेटौंडा । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ । खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर...

कृषिमा कर छुट दिनु पर्छः राष्ट्रिय सभा सदस्य राई

Capture-1697543258.JPG

३० असोज, हेटौंडा । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले कृषि क्षेत्रको विकासको लागि सरकारले कृषिम कर छुट दिनु पर्नेमा जोड दिएका छन  । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको मंगलवार हेटौडामा भएको दशौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै राईले सहकारी विच समन्वय हुनु पर्ने आवस्यकता रहेको औल्याए ।  सहकारीले शेयर सदस्यहरुको आर्थिक...

एमाले छाडेकी रौतहट मौलापुरकी मयर रिनाकुमारी पदमुक्त

393249122_235756902532228-1697527615.jpg

३० असोज, दुधिअवा । रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साह पदमुक्त भएकी छिन्। गत बर्ष स्थानीय तह सदस्य निर्वाचनमा मौलापुर नगरपालिकाकी नगरप्रमुखमा निर्वाचित उनी पदमुक्त भएकी हुन् । मंलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार