Email :- prastakhabar@gmail.com

राजनीति

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

NP-Soud-scaled-e169736654-1698623512.jpg

१३ कार्तिक, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । ५ सदस्यीय प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै मन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले कार्तिक १३ गते वासिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।...

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आगामी मंगलबार संसदमा सम्बोधन गर्ने

antonio_guterres001-e1475-1698572502.jpg

१२ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी मंगलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका हुने । उनले उक्त दिन दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरूलाई...

शान्ति समाजद्वारा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन

hurpes-1-1698570490.jpg

१२ कार्तिक, काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन मागसहित मानव अधिकार तथा शान्ति समाजले आइतबार संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।  संसद भवन अगाडि भएको प्रदर्शनमा  प्रदर्शनकारीहरुले ‘नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर, फागुन १ गते...

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस र रक्षामन्त्री खड्काबीच भेटवार्ता

Screenshot_20231029_14490-1698570258.jpg

१२ कार्तिक, काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।  महासचिव गुटरेस र उपप्रधान तथा रक्षामन्त्री खड्काबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । मन्त्री खड्कासँगको भेटवार्ताअघि गुटरेसले परराष्ट्रमन्त्री एनपी...

राष्ट्रपति पौडेलले भक्तपुरस्थित नवदुर्गा भवानीको पूजा गर्ने

ramchandra_paudel_1_16773-1698471536.jpg

११ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवदुर्गा भवानीको पूजाअर्चना गर्दै छन् ।  दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा गर्ने भएका हुन् ।   राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रुपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर अपरान्ह ४ बजे नवदुर्गाको...

प्रधानसेनापति शर्मा चीनको औपचारिक भ्रमणमा

prabhuram-sharma-1-1698454344.jpg

११ कार्तिक, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे । भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा...

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक भोलि नेपाल आउने

antonio_guterres001-e1475-1698453271.jpg

११ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कार्तिक १२ गते नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८ औँ...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

1690701504-1698411554.jpg

१० कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबार भेटवार्ता भएको हो । उनीहरुबीच समसामयिक विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनायो । संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने र सत्ता...

हेटौंडा-७ बाट ९ जुवाडे पक्राउ

Screenshot_20231026_21033-1698333559.jpg

९ कार्तिक, हेटौंडा । हेटौंडा-७ देवीवन ट‍ोलबाट ९ जना जुवाडे पक्राउ परेका छन् । स्थानीय गोकुलनाथ पौडेलको घरमा हार जित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा  नगद ४ लाख ६५ हजार ३ सय ९० रूपैयाँसहित ९ जना पक्राउ परेका हुन् ।  प्रहरीले घटनास्थलबाट ४ बुक तास समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार