Email :- prastakhabar@gmail.com

राजनीति

मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति

dfff-1698845069.jpg

१५ कार्तिक, हेटौंडा । नेकपा(एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वभौम सदनले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।  नेकपा(एमाले) संसदीय दलको बुधबार लालितपुरमा बसेको बैठकले मुख्यमन्त्रीको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल शुरु हुन...

बुधवार घट्यो सुनचाँदीको भाउ

IMG_0954-1698820443.png

१५ कार्तिक,हेटौंडा । साताको चौथो दिन बुधवार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।बुधवार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो।मंगलवार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ बुधबार पनि घटेको हो ।  मूल्य घटेसँगै बुधवार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार...

गुटेरेस आज न्युयोर्क फर्किँदै

antonio_guterres001-e1475-1698810185.jpg

१५ कार्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् ।  आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस कतार एयरवेजको उडानमार्फत बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो । भ्रमणका क्रममा उनले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए...

एमालेले आज चियापान कार्यक्रम गर्दै

uml_office_new.jpg'_'.202-1698802229.jpg

१५ कार्तिक, काठमाडौं । नेकपा एमालेले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ । दशैं, तिहार, छठलगायत पर्वको अवसरमा चियापान कार्यक्रम गर्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रममा राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताको सहभागिता रहने छ । यसअघि एमालेले...

घट्यो डिजेल र मट्टितेलको मूल्य,पेट्रोल थयावत

IMG_1116-1698763268.png

१४ कार्तिक,हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत क़ायम गरेको छ ।  निगमले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा प्रति लिटर चार रुपैयाँले घटाइएको जनाएको छ।  अब पहिलो वर्गको डिजेल/मट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रुपैयाँ कायम गरिएको छ।  इन्डियन आयल...

हेटौंडा-४ मा घरको छतबाट बालक खसे,अवस्था गम्भीर

IMG_0956-1698754972.png

१४ कार्तिक,हेटौंडा । हेटौंडा-४ रानी दरबार नजिक २ वर्षीय बालक घरको छतबाट खस्दा गम्भीर घाइते भएका छन्। घाइते हुनेमा उमा वाग्लेको अन्दाजी २ वर्षीय आएस वाग्ले रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्। उनी आफ्नै एक तल्ले घर छतबाट खसेका हुन्। वाग्लेको उपचारको लागी हेटौंडा अस्पताल लगिएकोमा अस्पतालले थप उपचारको...

मकवानपुरको बकैयामा मिनीट्रक पल्टियो, सह-चालक गम्भीर

IMG_2107-1698754527.png

१४ कार्तिक,हेटौंडा । मकवानपुरको बकैयामा मिनी ट्रक पल्टिदा सह-चालक गम्भीर घाइते भएका छन्। धरान चतरा सडक खण्डमा मकवानपुर बकैया-५ तिनतले स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजार तर्फ बाट फापरबारी तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१क ०७९२ नम्बरको पानी बोकेको मिनीट्रक आफै अनियन्त्रित भई सडकबाट पल्टिदा सह-चालक गम्भीर घाइते भएका छन् भने एकजना...

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा लुम्बिनीको अवलोकन

Antonio-Guterres-in-Lumbi-1698746515.jpg

१४ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् । लुम्बिनीमा महासचिव गुटेरेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले मन्तव्य...

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

antonio_guterres001-e1475-1698715925.jpg

१४ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । चार दिने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार