Email :- prastakhabar@gmail.com

राजनीति

१२ नम्बर वडाको काम अब आफ्नै भवनबाट

f-1696551587.jpg

१९ असोज, हेटौंडा । भाडाको घरबाट जनताको सेवा दिँदै आएको हेटौंडाको १२ नम्बर वडा कार्यालयले आफ्नै वडाबाट सेवा दिन सुरु गरेको छ । बिहीबारबाट वडा कार्यालय आफ्नै नयाँ भवनमा सरेको हो ।  हेटौंडा उपमहानगरपालिकाले एक बर्ष अघि ठेक्का मार्फत निर्माण थालेको भवनको बिहीवार उद्घाटन गरेसँगै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो । भवनको...

स्वास्थ्य मन्त्री बस्नेत शनिवार हेटौंडा आउने

IMG_2121-1696550566.png

१९ असोज,हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत असोज २० गते शनिवार हेटौंडा आउने भएका छन्। मन्त्री बस्नेत हेटौंडा-६ मा गौरिटार सल्लाघारिमा शिद्धिस्थली रुलर कम्युनिटी अस्पतालको नवनिर्मित भवनको समुद्घघाटनका लागि शनिवार हेटौंडा आउने भएका हुन्। अस्पतालको नवनिर्मित...

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगबाट काम शुरु

gold-case-05102023103249-1696503918.jpg

१८ असोज, काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ। आयोगले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम शुरु गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण...

प्रदेशसभा बैठक अनिश्चितकाल स्थगित

Pradesh-Sabha-baithak-1696465847.JPG

१८ असोज, हेटौंडा । बागमती प्रदेशसभाको बैठक अनिश्चित कालका लागी स्थगित भएको छ । बुधबार पाँच मिनेटका लागी बसेको बैठकले एउटा विधेयक दफावार छलफलका लागी समितिमा पठाउँने अनुमित दिएसँगै अनिश्चितकाका लागी स्थगित गरिएको हो ।  प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका हुन् । यसअघि...

धादिङमा ट्रकको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु

385443930_349382104191171-1696393829.jpg

१७ असोज,गजुरी । धादिङमा ट्रकको ठक्करबाट दुई स्कुले बालबालिकाको ज्यान गएको छ ।  बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा विद्यालय जादै गरेका  सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद चौधरीले...

बझाङ भूकम्पः एकको मृत्यु, दर्जन बढी पराकम्प 

385481852_287559670706803-1696391798.jpg

१७ असोज,चैनपुर । मंगलबार गएको भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । भूकम्प गएक लगत्तै गएको पहिरोमा परेर धामीको ज्यान गएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन्। उनी बाटोमा हिँडिरहेका बेला भूकम्पले...

प्रदेश सभामा दुईवटा समितिको बैठक बस्यो

Capture-1696380358.JPG

१७ असोज, हेटौंडा । मंगलबार बागमती प्रदेशसभाका दुईवटा बिषयगत समितिहरुको बैठक बसेको छ । मंगलबार प्रदेश मामिला समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक बसेको हो ।  प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले समितिको कार्यविधिका बिषयमा छलफल गरेको छ ।  समितिका सभापति अधिकारीले मंगलबारको बैठकमा...

बझाङ आसपास ६.३ म्याग्निच्युडको भूकम्प

IMG_1144-1696328293.png

१६ असोज,चैनपुर। बझाङ र बाजुरा आसपास(मंगलबार) दिउँसो दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार मंगलबार अपराह्न ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । पुन दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।...

गृहमन्त्री श्रेष्ठद्वारा प्रशासन कार्यालय मकवानपुरको निरीक्षण

Screenshot_20231003_11444-1696313278.jpg

१६ असोज, हेटौंडा । उप-प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय मकवानपुरको निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने हेटौंडामा रहेका श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका हुन् । उनले प्रशासन कार्यालयको काम कारवाहीबारे जानकारी लिनुका साथै उनले चुस्त सेवा प्रवाहका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार