Email :- prastakhabar@gmail.com

राजनीति

संविधान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

sambidhan-diwas-1695173806.jpg

३ असोज, हेटौंडा । संविधान दिवस २०८० आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेको दिनको अवसरमा संविधान दिवस मनाउने गरिन्छ । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आज आठ वर्ष पूरा भएको छ । देशभरका सरकारी तथा निजी...

हेटौंडामा मेभेन कन्सल्टेन्सीको शाखा शुभारम्भ

Screenshot_20230919_17523-1695125265.jpg

२ असोज, हेटौंडा । वैदेशिक शिक्षा परामर्श तथा भिजा प्रोसेसका लागि हेटौंडामा मेभेन कन्सल्टिङ ग्रुपको शाखा शुभारम्भ भएको छ ।  हेटौंडा-४ सितलमहल चोकमा शाखाको प्रमुख अतिथि सामाजिक अभियन्ता मामाघर नेपालका संचालक एवं हेटौंडा क्याम्पसका सहप्राध्यापक अर्पण पराजुली, सशिकला महतो, विनोदकृष्ण मानन्धर र शशिकलाकुमारी भुर्तेलबाट सामुहिक रूपमा...

मुख्यमन्त्री जम्कट्टेल सहितको टोलीद्धारा चित्रेपानी वनमा वृक्षारोपण

plantaing-1695120850.jpg

२ असोज, हेटौडा । बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहितको टोलीले हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वनमा वृक्षारोपण गरेका छन् । संविधान दिवस मुल आयोजक समिति बागमती प्रदेशले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले विभिन्न प्रजातिका विरुवा रोपेका हुन् । वृक्षारोपण पछिको कार्यक्रमलाई सम्बोधन...

मकवानपुरका शिक्षक ३ गते विद्यालय बन्द गरेर काठमाडौँ जाने

press-meet-1695037900.jpg

१ असोज,हेटौँडा । देशभर शिक्षा सम्वन्धी बिधेयकको विरोध गरिरहेका शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने भएका छन् । संसदमा दर्ता भएको शिक्षा सम्वन्धी बिधेयकको विरोधमा मकवानपुरका शिक्षक विद्यालय बन्द गरेर काठमाडौँ जाने भएका छन् । नेपाल शिक्षक महासंघ मकवानपुरको नेतृत्वमा असोज ३ गते सबै बिद्यालयहरु बन्द गरेर शिक्षकहरु आन्दोलनका...

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

20230918_102423-1695013472.jpg

१ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको छ। नेपाल र संयुक्त...

अब संचारकर्मीलाई जिप्रका मकवानपुरको सूचना व्हाट्सएपमा

IMG-bd9ec549761e2d6b121b6-1695007094.jpg

१ असोज,हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरले संचारकर्मीलाई सूचना दिन व्हाट्सएपमा गुप्र बनाएको छ सूचनाको हकको प्रत्याभूति गराउन र समाचार संकलनमा सहज होस भन्दै व्हाट्सएप गुप्र बनाएको हो  । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भर्रखरै सरुवा भइ आएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले संचारकर्मीलाई सुचनामा सहज...

तीजले चेली-माइतीबीचको सम्बन्ध प्रगाढ बनाउँछ : प्रदेश प्रमुख शर्मा

Screenshot_20230918_07551-1695003041.jpg

१ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । हरितालिका (तीज) २०८० का सन्दर्भमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउँने तीज पर्वले चेली र...

मकवानपुरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले सेवा सुचारू गर्ने

Screenshot_20230915_08115-1694960838.jpg

३१ भदौ, हेटौंडा । चिकित्सक कुटिएको विरोधमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलन गरिरहेका मकवानपुरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले सेवा सुचारू गर्ने भएका छन् । उनीहरूले आन्दोलनको स्वरूप परिवर्तन गर्दै सोमबारदेखि सेवा सुचारू गर्ने भएका हुन् ।  बिगत ४ दिन देखि मकवानपुरमा रहेका सरकारी अस्पतालहरु तथा गैरसरकारी क्लिनिकहरु,...

मनहरीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको सरुवा, गढीमा कार्की आउने

mohan_kumar_shreshtha-1694949551.png

३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १७ अधिकृतहरूको सरुवा गरेसंगै  मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको पनि सरुवा भएको हो । मकवानपुरको मनहरीका प्रमुख...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार