Email :- prastakhabar@gmail.com

राजनीति

अवरुद्ध कान्तिलोकपथ खुलाउन प्रयास जारी

FB_IMG_1691154078207-1691154157.jpg

१९ साउन,हेटौंडा । शुक्रवार दिउँसो अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ खुलाउने प्रयास भइरहेको छ शुक्रवार दिउँसो २ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया -११ आपचौर नजिक पहिरो खसेको थियो। पहिरो खुलाउन अहिलो सडक डिभिजनको दुई वटा डोजर प्रयोग गरिएको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक...

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

20230803_134840-1691123825.jpg

१९ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । बैठकमा आज पनि नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाही लगायतका विषयमा नेताहरूले धारणा राखिरहेका छन् । हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा...

श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

biswambhar_shreshtha_cj_9-1691113950.gif

१९ साउन, काठमाडौं । संवैधानिक परिषदले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गरेको छ। बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनाकारी दिए। संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज...

उच्चस्तरीय छानबिन समिति आवश्यक छैन: शर्मा

Rekha_Sharma-600x375-1691074516.jpg

१८ साउन, काठमाडौं । नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेकी छिन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा...

एमालेको अवरोध, राष्ट्रिय सभा बैठक स्थगित

Screenshot_20230727_12234-1691054148.jpg

१८ साउन, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्सारबाट सय किलो सुन बाहिरिएको प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग राखेर अवरोध गरेपछि बैठक स्थगित भएको हो ।  बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न...

माओवादी केन्द्रको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी

20230803_134840-1691049910.jpg

१८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेपछि शुरु भएको बैठकमा उनीहरूले धारणा राखिरहेका हुन् ।  दोस्रो दिनको बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ ।...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

Rastriya-Swatantra-Party_-1691041537.jpg

१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्ने भएको हो ।  बैठकमा अनुशासन एवं आचरणसम्बन्धी नियमावली, बझाङ र रुपन्देहीमा भएका पछिल्ला विवादास्पद घटना, समसामयिक राजनीति लगायतबारे छलफल गरिने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी...

सिफारिस भएका ३ राजदूतको संसदीय सुनुवाइ हुँदै

samsadiya-1691037524.jpg

१८ साउन, काठमाडौं । सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतमध्ये आज ३ जनाको संसदीय सुनुवाइ हुँदैछ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा ३ जनाको सुनुवाइ हुन लागेको हो । आज संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल र थाइल्यान्डका लागि...

संवैधानिक परिषद्को बैठक बस्दै

Screenshot_20230803_07452-1691028042.jpg

१८ साउन, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठक साँझ ५ बजे बस्ने भएको हो ।  बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल साउन २० गतेदेखि सकिदैछ । मंगलबार पहिलो पटक बैठक बसे पनि प्रधानन्यायाधीशको नाम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार