Email :- prastakhabar@gmail.com

राजनीति

पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढ्यो,ग्यासको घट्यो

360_F_469329915_T9fx0vpoO-1690903886.jpg

१६ साउन,हेटौँडा । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ भने खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमले मंगलबार मंगलबार राति १२ बजेबाट लागुहुनेगरी  पेट्रोल लिटरमा ९   रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको हो । त्यसैगरी खाना पकाउने ग्यासमा प्रति सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन...

कोशी प्रदेशमा सभामुखको राजिनामाले थापा मुख्यमन्त्री नियुक्त

IMG_1519-1690894483.png

१६ साउन,हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्।प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्।  प्रदेश प्रमुख खापुङले नयाँ सरकारको दावी पेसका लागी दिएको समयको अन्तिम दिन आज थापाले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत...

प्रतिनिधिसभा बैठक साउन २२ गते मात्रै बस्ने

Screenshot_20230528_17371-1690886689.jpg

१६ साउन, काठमाडौं । मंगलबार बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ ।  प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्‍ने छ। उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।  माओवादी केन्द्रीय समिति बैठक भएकाले...

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न सुझाव

ffff-1690852747.JPG

१६ साउन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्र्नुपर्ने माग उठेको छ ।  मकवानपुर स्थित कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीको संयुक्त जिल्लास्तरीय समितिले हेटौँडा अस्पताललाई मदन भण्डारी विज्ञान प्रतिष्ठानबाट...

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता घोषणा सभा हुँदै

Screenshot_20230801_07021-1690852779.jpg

१६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता घोषणा सभा हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता सभा हुन लागेको हो। राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाले नयाँ सन्देश प्रवाह हुने जनाइएको छ ।...

प्रतिनिधिसभा बैठक आज दिउँसो बस्दै

Screenshot_20230528_17371-1690851755.jpg

१६ साउन, काठमाडौं । सोमबार स्थगित प्रतिनिधिसभा बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउनेछन् । त्यस्तै, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा...

उम्मेदवारमाथि निर्वाचन आयोगले लगाएको जरिवाना कार्यान्वयन गर्न आदेश

Screenshot_20230731_20201-1690814201.jpg

१५ साउन, काठमाडौं । गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफूले गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै उम्मेदवारमाथि निर्वाचन आयोगले लगाएको जरिवाना कार्यान्वयन गर्न आदेश दिएको छ । पाटन उच्च अदालतमा रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले रिट दायर गरेका थिए । रिटमा अदालतले सोमबार...

प्रतिनिधि सभा बैठक स्थगित

Screenshot_20230428_20180-1690796243.jpg

१५ साउन, काठमाडौं । मंगलबार दिउँसोका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने अडान लिएपछि बैठक स्थगित भएको हो । बैठक बस्दै नबसी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । एमाले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडानमा कायमै छ ।  नेकपा एमालेले त्रिभुवन...

मधेस प्रदेश सरकारका दुई मन्त्रीद्वारा पदबाट राजीनामा

Screenshot_20230731_13560-1690791147.jpg

१५ साउन, धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । राजिनामा दिनेमा विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादव छन् । जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका छन् । दुवैलाई हटाएर अब विस्तार गरिने मन्त्रिपरिषदमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार