Email :- prastakhabar@gmail.com

राजनीति

साना व्यापारीमाथि ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन

kmc-mahanagarpalika-kathm-1690632989.jpg

१३ साउन, काठमाडौं । सडक तथा साइकलमा व्यापार गर्ने साना व्यापारीमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । आफूहरूलाई गरिखान नदिई नगर प्रहरीले ज्यादती गरेको भन्दैठेलागाडा, साइकल र फुटपाथमा व्यापार गर्नेहरूले भृकुटीमण्डपस्थित महानगरको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । ‘गरिब होइन, गरिबी हटाऊ’...

हेटौँडामा मुअब्जा बिना घर भत्काउन नदिन प्रदर्शन 

birod-1690632252.JPG

 १३ साउन,हेटौँडा । हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने र नदिने भन्दै व्यावसायी र घरधनिहरुले शनिबार हेटौँडाको मुख्यचोकमा बिरोध प्रदर्शन गरेका छन् ।  शनिबार दिउँसो हेटौँडाको मुख्यचोकमा भेला भएर हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने भन्दै...

सुन भित्रिएको घटनामा सरकारको मिलोमतो हुन सक्छ: ओली

Screenshot_20230729_17112-1690630055.jpg

१३ साउन, नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलभन्दा बढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतो हुन सक्ने बताएका छन् । नेपालगञ्जमा पार्टीको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको जानकारीबिना यति धेरै सुन भित्रिन...

राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गर्न महानगरको निर्देशन

Screenshot_20230729_07473-1690596173.jpg

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालय भवन खाली गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन जारी गरेको छ । महानगरले शुक्रबार माइकिङ गरी राप्रपाको केन्द्रीय कार्यालय भवन विद्युत प्रसारण लाइनमुनि रहेकाले तीन दिनभित्र हटाउन निर्देशन दिएको हो । महानगरले यसअघि पनि माइकिङ गरी विद्युत प्रसारण...

कोशीमा नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान

IMG_1471-1690536409.png

१२ साउन,विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान भएको छ।  प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको प्रस्ताव पेस गर्न शुक्रवार आह्वान गरेका हुन्।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठ द्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६८ को (२) अनुसार...

इटाली भ्रमण सफल: दाहाल

Screenshot_20230728_14231-1690533563.jpg

१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन् । इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको सक्रिय सहभागिता रहेको भन्दै भ्रमण सफल भएको बताएका हुन्  । उनले भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक...

प्रधानसेनापति शर्मा र दक्षिण कोरियाका राजदूत तइयोङबीच भेटवार्ता

Screenshot_20230728_07132-1690507811.jpg

१२ साउन, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगीअड्डामा बिहीबार दुईबीच शिष्टाचार भेट भएको हो। भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्धत...

उपभोक्ता मञ्चको कानूनी सल्लाहकारमा ढकाल 

Screenshot_20230728_07182-1690508030.jpg

१२ साउन, हेटौंडा । उपभोक्ता मन्च नेपाल मकवानपुरको कानूनी सल्लाहकारमा अधिवक्ता मोहनप्रसाद ढकाल र प्रवक्तामा विजय कार्की चयन भएका छन् ।  मन्चको बिहीबार बसेको पहिलो जिल्ला कार्यसमिति बैठकले अधिवक्ता ढकाललाई कानूनी सल्लाहकार र सचिव विजय कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।  उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष सुनिल...

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

prachanda-1690507368.jpg

१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर प्रधानमन्त्री दाहाल स्वदेश फर्कन लागेका हुन् । उनको टोली बिहान ९ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । प्रधानमन्त्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार