Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रियसभाको बैठक आज बस्दै

Screenshot_20230706_06204-1691027474.jpg

१८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०१ बजेका लागि बोलाइएको हो ।  बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ...

सभामुख घिमिरे संसद भवन निर्माणको प्रगतिप्रति असन्तुष्ट

devraj-ghimire-1690969371.jpg

१७ साउन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद भवन निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् ।  निर्माणाधीन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगति प्रति असन्तुष्टि जनाएका हुन् ।  उनले निर्माण कार्यलाई थप तीव्रता दिनु पर्ने आवश्यकता औँल्याएका...

भारतिय बजार जान अब नेपाली नम्बरका सवारीलाई पास चाहिने   

nepal-india-border-1690968632.jpg

१७ साउन,वीरगंज । अब नेपालको सिमासँग जोडिएका भारतीय बजारहरुमा जान नेपाली चारचक्के सवारी साधनलाई पास आवश्यक पर्ने भएको छ । भारत सरकारले नेपाली चारचक्के सवारी साधनलाई विना पास भारत छिर्न नदिने जनाएसँगै नेपालको सिमासँग जोडिएका भारतीय बजारहरुमा जान नेपाली चारचक्के सवारी साधनलाई पास आवश्यक पर्ने भएको हो ।  मंगलबार वीरगंज हुँदै भारतीय बजार...

जनतामा सरकारप्रति आशा बढेको छ: दाहाल

20230802_150335-1690967982.jpg

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा सरकारप्रति आशा बढेको बताएका छन् ।  पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै दाहालले आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट जनतामा आशा जगाउने काम गरेको बताएका हुन् । उनले देश राजनीतिक परिस्थितिको विशिष्ट सन्दर्भमा...

धनगढीमा दुई वडा अध्यक्ष सहित १० जना पक्राउ

juwa-tas-1690958875.jpg

१७ साउन,चिसापानी । प्रहरीले कैलालीको धनगढीबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको कलेल होटेलबाट हारजित हुनेगरी जुवातास खेलिरहेको अवस्थामा डोटिको पूर्वचौकी गाउँपालिका–२ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र सोही गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष खडक साउद सहित...

काेशीका मुख्यमन्त्री थापाको शपथ ग्रहण आज

Udddab-thapa-koshi1688644-1690947298.jpg

१७ असार, बिराटनगर । काेशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ ग्रहण गर्ने भएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त थापाले आज साढे १० बजे पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्नेछन् । प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनेछन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाकाे तयारी छ ।...

प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिममा चीन जाने

sf-1690944982.JPG

१७ साउन, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ अन्तिममा चीन भ्रमण गर्ने भएका छन् । भदौ २९ देखि असोज ५ गतेसम्म भ्रमण गर्ने गरी तयारी थालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसअघि गत जेठमा छिमेकी मुलुक भारत जानुभएका उहाँ भदौ अन्तिममा अर्को छिमेकी देश चीन जाने तयारी गरिएको हो । गत हप्ता प्रधानमन्त्री रोममा भएको...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदै

Screenshot_20230730_07230-1690941911.jpg

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेदेखि शुरू हुने भएको हो ।  सोमबार बसेको पदाधिकारी बैठकले तय गरेका नेताहरूको जिम्मेवारी बाँडफाँड, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक...

मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

Screenshot_20230802_07411-1690941471.jpg

१७ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको छ । भेटमा भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमको प्रभावकारिताको समीक्षा, आगामी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार