Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुर-२ मा रास्वपाका उप्रेती विजयी

Screenshot_20260308_07540-1772935759.jpg

२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर २ मा रास्वपाका प्रशान्त उप्रेती विजयी भएका छन् । उप्रेती ११ हजार २ सय ४ मतले विजयी भएका हुन् । उप्रेतीले ३० हजार ५० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका महेश वर्तौलाले १० हजार ८ सय ८६ मत प्राप्त गरे ।  नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत...

यी हुन् एमाले र नेपाली कम्युनिष्ट पार्टीका विजयी उम्मेदवार

Screenshot_20260307_20485-1772896023.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ४ र नेपाली कम्युनिष्ट पार्टी ३ स्थानमा जित हासिल गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित ३ जना र एमालेबाट पूर्व मन्त्री मोहम्द इश्तियाक राईसहित ४ जनाले जित हासिल गरेका छन् । राप्रपाबाट पूर्व सांसद ज्ञानेन्द्र बहादुर शाही र स्वतन्त्रबाट महावीर...

यी हुन् कांग्रेसका विजयी १० उम्मेदवार

Screenshot_20260307_08413-1772895006.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले १० स्थानमा जित हासिल गरेको छ । पूर्व मन्त्री टेकबहादुर गुरु, पूर्व सांसद मोहन आचार्य लगायत १० जनाले विजयी हासिल गरेका हुन् ।...

यी हुन् रास्वपाका विजयी ७० उम्मेदवार

Screenshot_20260307_20240-1772894352.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७० स्थानमा जित हासिल गरेको छ । सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डिपि अर्याल लगायत ७० जनाले विजयी हासिल गरेका हुन् ।...

रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित

balen-(13)_r3pkCmczXE_edi-1772893454.jpg

२३ फागुन, हेटौंडा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित भएका हुन् । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका छन् । बालेन ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत ल्याए । ...

यी हुन् कांग्रेसका विजयी ५ उम्मेदवार

Screenshot_20260307_08413-1772852199.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गरेको छ । पूर्व मन्त्री टेकबहादुर गुरु, पूर्व सांसद मोहन आचार्य लगायत ५ जनाले विजयी हासिल गरेका हुन् ।...

यी हुन् विजयी रास्वपाका २३ उम्मेदवार

RSP-raswapa-1766815646-1772851670.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २३ स्थानमा जित हासिल गरेको छ । सभापति रवि लामिछाने, उपसभापति डिपि अर्याल लगायत २३ जनाले विजयी हासिल गरेका हुन् ।...

रास्वपाका सभापति लामिछाने विजयी

rabi-lamichhane-1-1772851110.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  लामिछाने ३९ हजार ८३८ मतान्तरले विजयी भएका हुन् । लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरे भने नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६...

रसुवामा कांग्रेसका आचार्य र काठमाडौं-३ मा रास्वपाका पाण्डे बिजयी

Screenshot_20260306_21380-1772812413.jpg

२२ फागुन, हेटौंडा । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्। यता, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् । उनले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार