Email :- prastakhabar@gmail.com

राजनीति

मौन अवधि शुरु, भोट माग्न प्रतिबन्ध

nirbachanaayog1666163363_-1772501918.png

१९ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मौन अवधि लागु भएको हो । मौन अवधिमा अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन् ।  यस...

हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

IMG_0730-1772452535.png

१८ फागुन,हेटौंडा । हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।  सोमबार दिउसो  हेटौडा १० भुटनदेवी मोड स्थित वाईपास सडक खण्डमा बसपार्क तर्फबाट पशुपतिनगर तर्फ जादै गरेको बागमती प्रदेश ०३-००६ प २७१२ नम्बरको स्कुटरलाई बिपरीत दिशा तर्फबाट आउदै गरेको ना ४  च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिदा स्कुटर चालक हेटौडा ५...

रौतहटको राजपुरमा भेटियो संकास्पद वस्तु

१८ फागुन,मौलापुर । तीन दिन पछि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै गर्दा रौतहटको निर्वाचन क्षेत्र २ अन्तर्गत राजापुर नगरपालिका ३ मा रहेको  सार्वजनिक बाटोमा शङ्कास्पद वस्तु फेला परेको छ। भारतीय सिमानासँग जोडिएको राजापुर ३ स्थित बाटोमा खाली ड्रम भित्र तार पाइप जस्तो शङ्कास्पद वस्तु फेला परेको रौतहट प्रहरी प्रमुख एसपी...

परराष्ट्रमन्त्री र साउदी अरेबियाका राजदूतबीच भेट

rajdut-1772415700.jpg

१८ फागुन, हेटौंडा । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मनिखरले भेट गरेका छन् । राजदूत मनिखरले मन्त्रालयमा भेट गरेका हुन् । भेटका अवसरमा उनीहरूले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका थिए । भेटमा मध्यपूर्वको विकसित अवस्था र नेपाली नागरिकहरूको सुरक्षाका बारेमा छलफल...

आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस्: राष्ट्रपति

rampp-1772415359.jpg

१८ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागु पूर्णिमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । फागु पूर्णिमा पर्वको सुखद अवसरमा आज...

कांग्रेसद्वारा निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र

NC-1772357698.jpg

१७ फागुन, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र बुझाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेसहितका नेताले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको दुरुपयोग गरिरहेको उल्लेख छ ।...

अलपत्र यात्रुलाई लोकतान्त्रिक होटल संघले सहयोग गर्ने

TIA-1772357491.jpg

१७ फागुन, हेटौंडा । त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । संघका अध्यक्ष लीलाप्रसाद ढकालले...

फेरी पक्राउ परे दुर्गा प्रसाइ

durga_prasai-2-1772355334.jpg

१७ फागुन,हेटौंडा । पटक पटक पक्राउ पर्दे आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।  उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको बुझिएको छ । उनलाई भक्तपुर स्थित घरबाट पक्राउ गरिएको जनाइएको छ । उनी फागुन ४ गते पक्राउ परी १२ गते रिहा भएका  थिए ।...

मूल्य बढेपनि निगमले बढाएन पेट्रोलियम पदार्थको मूल्य

IMG_0805-1772290117.png

१६ फागुन,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगमले इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपनि मूल्य नबढाएको जनाएको छ ।  निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र एलपी। ग्यासको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार