Email :- prastakhabar@gmail.com

राजनीति

रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

ranjita-768x441-1771809849.jpg

११ फागुन, हेटौंडा । पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा मुछिएकी तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई विशेष अदालतले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ। लिचीबारीको जग्गा व्यक्तिको नाममा लैजान भएको घुस प्रकरणमा ७८ लाख रुपैयाँ बिगो कायम गरी दायर गरिएको भ्रष्टाचार...

निर्वाचनमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस

bidaa-768x513-1771760181.jpg

१० फागन, हेटौंडा । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो । यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत...

सिद्धार्थ मावि मतदान केन्द्रमा महिला कर्मचारी

IMG-20260222-WA0000-1771729119.jpg

१० फागन, हेटौंडा । फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि यति बेला मतदान अधिकृत तथा सहायक मतदान अधिकृत खटाउने काम भइरहेको छ ।  २ ओटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि निर्वाचन सम्पन्न गराउन कर्माचारी खटाउने क्रम जारी रहेको छ । मकवानपुरमा निर्वाचनका लागि २ हजार २४४ कर्मचारी खटिने भएका छन् । मकवानपुरका दुई निर्वाचन...

रौतहटको गौर क्षेत्रमा आज पनि कर्फ्यु

Screenshot_20260222_07494-1771725918.jpg

१० फागन, हेटौंडा । दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आज पनि जारी रहनेछ ।  जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको थियो । कर्फ्यु आज विहान साढे ६ बजेसम्म रहनेमा अत्यावश्यक कार्यका लागि साढे ८ बजेसम्मका लागि संशोधनसहित केही खुकुलो बनाइएको छ ।  विहान ८:३० बजे पछि...

रानी वनमा वन ब्यवस्थापन शुरु

1771641606069-1771641661.jpg

८ फागुन हेटौंडा । हेटौंडा- ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूहले शुक्रवार देखि वन ब्यवस्थापन  शुरु गरेको छ । समूहको चालू आव ०८२/०८३ को स्वीकृत वार्षिक  कार्यक्रम  अनुसार  वन ब्यवस्थापन  गर्न शुरु गरिएको  हो ।समूहले ब्लक नं २ मा वन ब्यवस्थापन  शुरु गरेको समूहका अध्यक्ष  केशव धितालले बताएका छन्। वन ब्यवस्थापन...

एमालेको झण्डा जलाउने एक जना पक्राउ

uml-flag_2kwBNnCBqO-1771639638.jpg

९ फागुन, हेटौंडा । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुन ७ गते राति तुलसीपुर उपमहानगरपालिका-५ स्थित वीरेन्द्र...

गौरमा दुई पक्षबिच झडप

८ फागुन,चपुर । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबिच झडप भएको छ । गौर नगरपालिका वडा नम्बर ६ सबगढा गाउँमा झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई...

रास्वपा प्रदेश उपसभापति हुमागाईँद्वारा पार्टी परित्याग

dinesh-humagain-1771551845.jpg

८ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् । उनले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गरेका छन् । हुमागाईँ २०७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन् । उम्मेदवार...

उम्मेदवारलाई रुफटफ भएको गाडी प्रयोगमा प्रतिबन्ध लगाउने

home-ministry-Nepal-17614-1771550913.jpg

८ फागुन, हेटौंडा । केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ) भएको गाडी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आज बिहीबार सिंहदरबारमा बसेको बैठकले रुफटफ भएको गाडी निर्वाचन प्रयोजनका लागि प्रयोगमा प्रतिबन्ध लगाएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार