१३ फागुन, हेटौंडा । मकवानपुरमा २०७९ मा सम्पन्न निर्वाचनको तुलनामा १४ हजार ६०१ मतदाता थपिएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा १४ हजार ६०१ मतदात थपिएर तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्ने भएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालयको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यका अनुसार २०७९ पछि...
१३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले केही दिनअघि रास्वपा छोडेको घोषणा गरेका थिए। उनले सात बुँदामा असन्तुष्टि पेश गर्दै पार्टीबाट राजीनामा दिएका थिए ।...
१२ फागुन,हेटौंडा । फागुन ४ गते राति भक्तपुर स्थित निवासबाट पक्राउ परेका दुर्गा प्रसाईं रिहा भएका छन्। उनलाई सर्वोच्च अदालतले छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएका हुन्।...
१२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमा नाका सिल गरिने भएको छ । निर्वाचन आयोगमा आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल-भारत र नेपाल-चिन तर्फको सीमा नाका मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो । बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव...
१२ फागुन,हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारले फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । केही दिन अघि निर्वाचन आयोगले ३ दिन विदाको लागि सरकार समक्ष सिफारिस गरेको थियो । यता सरकारको बैठकले प्रतिनिधि सभा निर्वाचनका...
१२ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षाका लागि मकवानपुरमा ११५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । मकवानपुरको १० वटै पालिकाको १०२ ओटा वडामा एक।एक जनाको दरले १०५ जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक पालिकामा एक। एक जनाका दरले १० जना अनुगमनकर्ता परिचालन गरिएको बागमती प्रदेश...
११ फागुन, हेटौंडा । मकवानपुर जिल्लामा आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त बनाउन इजाजत प्राप्त हातहतियार बुझाउने क्रम जारी रहेको छ । मकवानपुरमा ४७ वटा इजाजत प्राप्त हातहतियार रहेकोमा हालसम्म २२ वटा जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार जिल्लाभित्र व्यक्तिगत...
११ फागुन,हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर संयोजक भरत पराजुलीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनले सोमबार सामाजिक सॅंजाल फेसबुक मार्फत रास्वपा परीत्याग गरेको घोषण गरेका थिए । उनले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा फर्केको जनाएका छन् । प्रष्ट खबरसॅंग कुरा गर्दै पराजुलीले आफुसॅंगै...
११ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा दुई वटा अस्थायी मतदानस्थल स्थापना गरिएको छ। भीमफेदी-५ मा रहेको भिमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुर गरी एक-एक वटा अस्थायी मतदानस्थल रहने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालले बताएका छन्। क्षेत्र नम्बर २ अन्तर्गत...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


























