Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने

congress-1776045222.jpg

३० चैत, हेटौंडा । नेपाली कांग्रेसले बैशाख ४ गते संसदीय दलको नेता छान्ने भएको छ। 
संसदीय दलको नेता चयनमा अब ढिला नगर्ने महामन्त्री गुरुराज घिमिरेले बताए। उनले भएसम्म सहमतिमा नत्र चुनावमै गएर भएपनि टुंग्याउने बारे छलफल भइरहेको बताए । उनले पार्टीले अहिले सहमतिको प्रयासलाई जोड दिइरहेको समेत बताए।
कांग्रेसको दलको नेतामा अर्जुननरसिंह केसी, भीष्म आङदम्बे, मोहन आचार्यलगायत नेताहरुको दाबी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ठेक्का प्रणाली ह्याक गर्ने थप दुईजना प्रक्राउ
Screenshot_20260426_15402-1777197373.jpg

१३ बैशाख, हेटौंडा । ठेक्का प्रणाली  ह्याक गर्ने थप दुई जना प्रक्राउ परेका छन् । सार्वजनिक खरिदसम्बन्धी ईजीपी...

ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु
acc1-1777171942.jpg

१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु...

एमाले प्रमुख सचेतकमा महर
ain-mahar-1-1777171502.jpg

१३ बैशाख, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई...

घुससहित प्रहरी वरिष्ठ हवल्दार पक्राउ
ghus-1-1777171142.jpg

१३ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777170567.jpg

१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  जसको प्रभावले हाल कोशी, मधेश,...

सशस्त्रका ६ एसएसपीको डीआईजी बढुवा सिफारिस
unnamed-12-1777082523.jpg

१२ बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

मध्यम वर्षाको सम्भावना
water-1777082225.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम...

शान्ति वनद्वारा रानी वनको अवलोकन
IMG-20260425-WA0000-1777093536.jpg

११ बैशाख,हेटौंडा । सर्वमान्य  गणेशमान  सिह वन संरक्षण  प्रथम पुरस्कार  प्राप्त  हेटौंडाको  रानी...

बागमती प्रदेश सरकारद्वारा विद्युतीय हाजिरी अनिवार्य
1657607117_bagmati-prades-1777042691.jpg

११ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले विद्युतीय हाजिरी अनिवार्य गरेको छ । मुख्यमन्त्री कार्यालयले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg