Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभा निर्वाचन सफल पार्नु सबैको साझा दायित्व: राष्ट्रपति

rampp-1771466057.jpg

७ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।   राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र...

आज राष्ट्रिय प्रजातन्त्र दिवस

gggggg-1771465747.jpg

७ फागुन, हेटौंडा । आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।  प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका...

चिसापानीमा भेटिएको शंकास्पद बस्तु डिस्पोज

Screenshot_20260217_08545-1771297820.jpg

५ फागुन, हेटौंडा । हेटौंडा-१६ हटिया चिसापानीमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गरेको हो । अस्थायी प्रहरी पोष्ट हटियाको मोटरसाइकल गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा विहान ५ बजेतिर चिसापानीस्थित धरान चतरा सडक खण्डको बिच भागमा सेतो कपडाले बेरिएको शंकास्पद बस्तु बाहिरपट्टि खतरा...

रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने

rabi-lamichhane-071202505-1771290432.jpg

५ फागुन, हेटौंडा । कास्की जिल्ला अदालतले रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश गरेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले रवि लामिछानेसहितको मुद्दा संशोधनका लागि सरकारी वकिल कार्यालयले पेश गरेको निवेदनमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयको निर्णयमा...

फेरी पक्राउ परे दुर्गा प्रसाई

durga-prasai-1771290175.png

४ फागुन,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।  उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको बुझिएको छ । उनलाई भक्तपुर स्थित घरबाट पक्राउ गरिएको जनाइएको छ । उनी अघिल्लो पक्राउ परि रिहा भएका थिए ।...

आजदेखि चुनाव प्रचारप्रसार गर्न पाइने

nirbachanaayog1666163363_-1771206418.png

४ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचारप्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । आजदेखि यही फागुन १८ गते राति १२...

नेपाली सेनाले २६३ औँ वार्षिकोत्सव मनाउँदै

nepal-army-logo_-(1)-1771121268.jpg

३ फागुन, हेटौंडा । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ। नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिनेछ। यस अवसरमा परेड, तोप सलामी, सैन्य कवाज र सांस्कृतिक कार्यक्रम...

पूर्वमन्त्री विश्वबन्धु थापाको निधन

Screenshot_20260215_07442-1771120769.jpg

३ फागुन, हेटौंडा । पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको शनिबार साँझ निधन भएको छ । ९८ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ। परिवारका अनुसार थापाको पार्थिव शरीर आइतबार बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।...

शुक्रबार राति हेटौंडा ५ मा भएको दुर्घटनामा चालकको मृत्यु

IMG_0728-1771065670.png

२ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा–५ पिप्लेमा शुक्रबार राति भएको सवारीमा एक जना चालकले ज्यान गुमाएका छन् ।  शुक्रबार राति राजमार्गको  सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्ले तर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार