१ असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आज जवाफी बहस हुने भएको छ । आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ । यसअघि यो...
१ असार, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक ११ बजेका बोलाइएको हो । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विनियोजन गरिएको बजेटबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।...
१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आज बजेट ल्याउँदै छ । प्रदेशसभा बैठकमा सरकारले आगामी आव २०८०/८१ का लागि बजेट ल्याउन लागेको हो । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले बजेट प्रस्तुत गर्नेछन् । त्यसअघि मन्त्री परिषद बैठकले बजेट पास गर्नेछ । आगामी आवको बजेटले कृषि, पूर्वाधार विकास, शिक्षा,...
३२ जेठ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभाग सदस्यमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । मीनबहादुर विश्वकर्माले विभागको सदस्यमा चेपाङ मनोनित गरेका हुन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले जेठ ३० गते मनोनित गरेको पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ...
३२ जेठ , हेटौंडा । हेटौंडा उपमाहानगरपालिका वडा नम्बर -७ का वडाध्यक्ष दमोदर गौतमले काठमांडौंका मेयर बालेनले जस्तै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । वडाध्यक्ष गौतमले देशलाइ साथ र समर्थक गर्दै बिहीबारबाट आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको प्रतिक्रिया दिएका छन् । यस अघि काठमाडौंका मेयर बालेन्द्र साहाले...
३२ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० पेश भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले आर्थिक सर्वेक्षण पेश गरेका छन् । सर्वेक्षण पेश भए लगत्तै प्रदेशसभा बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबारको बैठकमा...
३२ जेठ, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसंग शुक्रबार सवाल जवाफ हुनेछ । उनीसंगको सवाल जवाफ शुक्रबार बिहान ८ बजेदेखि शुरु हुने भएको हो । बिहीबारको संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीले कार्ययोजना पेश गरेका थिए । सुनुवाइ समितिमा कार्कीले न्यायपालिकामा स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै...
३२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ गराएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत...
३२ जेठ, हेटौंडा । आज बागमती प्रदेश सभाको बैठक बस्दै छ । आज बस्ने प्रदेश सभा बैठकमा प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक हुने कार्यसूचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने सचिवालयका...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




