Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा दुरसञ्चारसँग सम्बन्धित कानुन र सेवाको वर्तमान अवस्थाबारे अन्तरक्रिया

fd-1687048957.jpg

२ असार,हेटौंडा । हेटौँडामा शनिवार नेपाल दुरसञ्चार प्राधिकरणको आयोजनामा  दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्राधिकरणका...

हेटौंडाका एमालेबाट निर्वाचित वडाध्यक्षले बागमती सरकारलाई कालो झण्डा देखाउने

IMG_1086-1686991751.png

२ असार,हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र उनका मन्त्रीहरुलाई कालों झण्डा देखाउदै बहिष्कार गर्ने भएका हुन् ।  शनिबार हेटौंडा उपमहानगरकालिकाको बजेट सार्वजनिक कार्यक्रम पश्चात पत्रकार सम्मेलनको आयोजना गर्दै वडाध्यक्षहरुले प्रदेश सरकारको...

हेटौंडाको आर्थिक बर्ष २०८०।८१ को बजेट ११ करोड कम

IMG_20230617_122156-1686988535.jpg

२ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०।८१ को लागि ११ करोड कम बजेट बिनीयोजन गरेको छ । उपमहानगरपालिकाले    अघिल्लो  आर्थिक बर्ष भन्दा आर्थिक वर्ष २०८०।८१ को लागि ११ करोड कम बजेट बिनीयोजन गरेको हो । उपहानगरले आर्थिक बर्ष २०७९।८० का लागि  २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको  थियो। शनिवारको १३...

रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर: अस्पताल

ramchandra-poudel-1686981932.jpg

२ असार, काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो । मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेलको मुटुको चाल मनिटरिङ भइरहेको...

मकवानपुरका प्रजिअ पाण्डेको सरुवा, सेडाई आउने

Screenshot_20230616_18480-1686920666.jpg

१ असार, हेटौडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । मकवानपुरको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको सिराहा सरुवा भएको हो । त्यसैगरी मकवानपुरका प्रजिअका रुपमा  खोटाङका सिडिओ सूर्य सेढाईं आउने भएका हुन् । गृह मन्त्रालयले शुक्रवार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ । मन्त्रालयले अवधि...

बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड

Bagmati_Budget4-1686915045.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०८०/०८१ का लागि ६२ अर्ब ७०  करोड रुपैंयाको बजेट ल्याएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा  कूल विनियोजित बजेटमध्ये चालू...

बागमती प्रदेशमा बजेट भाषण (लाईभ)

Bbbbbbb-1686909207.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशसभामा अहिले बजेट भाषण भईरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आव ०८०/०८१ को बजेट प्रस्तुत गरिरहेका हुन् ।...

बागमतीको बजेटः समाजवाद उन्मुख अर्थतन्त्रको जग मजबुद बनाउने

Bbbbbbb-1686908576.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारको बजेटले समाजवाद उन्मुख अर्थतन्त्रको जग मजबुद बनाउने उद्धेश्य राखेको छ । प्रदेशसभा बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले यस्तो उद्देश्य राखेको जनाएका हुन् । बजेटले दिगो आर्थिक बृद्धि हासिल गर्ने, सरकारी खर्चमा मितव्ययिता अपनाउने र आर्थिक...

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन

Screenshot_20230616_11432-1686895181.jpg

१ असार, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नामलाई सर्वसम्मत अनुमोदन गरेको छ ।  समितिको शुक्रबार बसेको बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । योसँगै अब कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ ।  संवैधानिक परिषदले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार