Email :- prastakhabar@gmail.com

राजनीति

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने

Screenshot_20230613_12362-1686639103.jpg

३० जेठ, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । सरकार गठनमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार नेकपा एमालेले मुख्यमन्त्री यादव नेतृत्वको...

गर्मीले बन्द रहेका हेटौंडाका विद्यालय आजबाट खुले

IMG_0936-1686628357.png

३० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज मङ्गलबारबाट पुनः सञ्चालनमा आएका छन् ।  तापक्रम बढेसँगै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर जेठ २१ गतेबाट २९ गते सम्म गर्मीबिदाबाट मिलान हुनेगरी बिदा दिइएको थियो । नगर भित्रका केही विद्यालयले विहानको कक्षा संचालन गरेका छन् भने अधिकांश...

कांग्रेस पराजय हुन्छ तर विचारसँग सम्झौता गर्दैनः गगन थापा

Screenshot_20230612_21083-1686583465.jpg

२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन कुमार थापाले कांग्रेस चुनावमा पराजय हुन तयार छ तर कोहिसँगपनि विचारमा सम्झौता नगर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’को संयुक्त आयोजनामा सोमबार हेटौंडा १९ बस्तिपुरमा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधनका क्रममा थापाले पटक पटको...

प्रतिनिधिसभाको बैठक बस्दै

Screenshot_20230428_20180-1686533156.jpg

२९ जेठ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । अर्थमन्त्री महतले जेठ १५ गते बजेट प्रस्तुत गरेका...

थाहाको कार्यपालिका बैठक : बसपार्क संचालन र नक्सापास कार्यबिधि ल्याउने

thnahagr-1686497123.jpg

२८ जेठ, हेटौंडा । थाहा नगरपालिका नगरकार्यपालिकाको बैठक आईतबार सम्पन्न भएको छ ।बैठकले थाहा नगरपालिका वडा नं. ४ मा निर्माणाधिन थाहा बसपार्क संचालन तथा व्यवस्थापन कार्यविधि २०८० पारित गरेको छ। कार्यविधि पारित भएसंगै अन्यौलमा रहेको थाहा बसपार्क संचालनको बाटो खुल्ला भएको प्रवक्ता हेरमान गोपालीले जानकारी दिए ।  कार्यबिधि अनुसार थाहा...

भोली गगन थापा हेटौंडा आउँदै

IMG_1016-1686489489.png

२८ जेठ , हेटौंडा । भोली सोमबार नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’ को संयुक्त आयोजनामा हुन लागेको क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनी हेटौंडा आउन लागेका हुन् । हेटौंडा १९ बस्तीपुरस्थित सिजन पार्टी प्यालेसमा हुने क्षेत्रीय सम्मेलनको...

महन्थ ठाकुर भारत प्रस्थान

Mahantha-1686474373.jpg

२८ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर भारत प्रस्थान गरेका छन् । ठाकुर दिउँसो १ बजे भारत प्रस्थान गरेका हुन् ।  उनी आफ्नो नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेको जनाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट फर्किएको केही दिनपछि ठाकुर भारत प्रस्थान गरेका छन् ।...

बालबिकास केन्द्रका शिक्षकको थाहा नगरलाई ध्यानाकर्षणपत्र

dd-1686449185.jpg

२७ जेठ ,हेटौंडा । नेपाल बाल विकास शिक्षक समिति थाहा नगर समितिले थाहा नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।  नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा बाल बिकास केन्द्रका शिक्षकहरुले उठाउँदै आएका मागहरुको सम्बोधन गर्न थाहा नगरपालिकाकालाई ध्यानाकर्षण गराएका हुन ।   नगरप्रमुख बिष्णु बहादुर बिष्ट र उपप्रमुख भरत...

प्रेस चौतारी मकवानपुरको साधारण सभा सम्पन्न, रिक्त पदमा मनोनयन

ffffa-1686405533.jpg

२७ जेठ , हेटौंडा । प्रेस चौतारी मकवानपुरको साधारण सभा सम्पन्न भएको छ  प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा चौतारीका केन्द्रीय महासचिव *हिरामान लामा, सचिव विष्णु तारुके, रंगमती प्रदेश कमिटीका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार