Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध १९ उजुरी 

fd-1686287335.JPG

२६ जेठ, हेटौंड । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध १९ वटा उजुरी परेको छ । संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध उजुरी भए आजसम्म दिन सकिने गरि यही जेठ १६ गते उजुरी आह्वान गरेको थियो ।  त्यसमा हिजोसम्ममा १९ वटा उजुरी परेको समितिले जनाएको छ । उजुरीमाथि छलफल गर्नको लागि...

प्रतिनिधिसभा बैठकमा महालेखाले प्रतिवेदन पेश गर्ने

dda-1686287207.JPG

२६ जेठ, हेटौंड । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी हुनेछ ।  बजेटमाथिको छलफल गत सोमबारबाट नै भईरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ ।...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Screenshot_20230609_09185-1686281711.jpg

२६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।  सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । यसअघि बैठकले नीति तथा...

राष्ट्रियसभामा अर्थमन्त्री महतले आज जवाफ दिने

national-assembly-0112021-1686280522.jpg

२६ जेठ, काठमाडौं । राष्ट्रियसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आज जवाफ दिने भएका छन् । मन्त्री महतले आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने भएको हुन् । राष्ट्रिय सभाको बैठक बिहान ११:३१ बजे बस्दैछ ।  मन्त्री महतले जवाफ दिनु अघि बैठकमा बजेटमाथि धारणा राख्ज बाँकी सांसदले आफ्नो धारणा...

लुम्बिनीको नीति तथा कार्यक्रम आज आउँदै

9c274b32a7c4bcd6e850d93d4-1686277822.jpg

२६ जेठ, दाङ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउँदैछ । यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम ‍प्रदेशसभामा प्रस्तुत गर्ने छन् । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नीति तथा कार्यक्रम बुधबार बसेको...

निर्वाचन आयोगको सर्वदलीय बैठक आज

Nirbachan_aayog-(1)-1686273818.jpg

२६ जेठ, काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ ।  बैठक आज बिहान साढे ११ बजे बैठक बस्ने भएको हो । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्था, निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Screenshot_20230528_17371-1686273389.jpg

२६ जेठ, काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा बजेटमाथि सांसदहरूले आफ्नो धारणा राख्ने छन् ।  आजको बैठकमा शोक प्रस्ताव पास गर्ने कार्यसूची छ । २०४८ सालमा मध्यपश्चिम विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्य एवं २०६४ सालका संविधानसभा सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव पास गरिनेछ ।...

एमाले कोशी संसदीय दलका उपनेता रानामाथि आक्रमण

Ram-rana-560x280-1-1686221571.jpg

२५ जेठ, विराटनगर । नेकपा  एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् । रानालाई लक्षित गरि युवाहरूले मोबिल प्रहार गरेका हुन् । बिर्तामोडतर्फ आउने क्रममा इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४/५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर अभद्र व्यवहार गरेका छन्...

मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

greater-nepal-1686219396.jpg

२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । मेयर साहको निर्देशनमा नक्सा राखिएको स्वकीय सचिव भूपदेश साहले जानकारी दिए ।  भारतले आफ्नो नयाँ संसदमा नेपालको लुम्बिनी र कपिलवस्तु राखेर ग्रेटर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार