२४ जेठ, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक (डिआइजी) किरण राणाले बुधबार हेटौंडाका क्रियाशिल पत्रकारहरुसँग छलपल तथा अन्तरकृया गरेकी छन । बागमती प्रदेश प्रहरीको जिम्मेवारी लिएर आएपछि पत्रकारहरुसँग छलफल गर्न चाहेको बताउँदै डिआइजी राणाले समाजमा देखिएका समस्या समाधानमा पत्रकार र प्रहरी मिलेर काम...
२४ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षसंग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । प्रदेश सरकारले आज वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो । समितिको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला...
२४ जेठ, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको ७० बर्षको उमेर हद हटाइएको छ । बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकपछि पार्टीले हिजो बुधबार जारी गरेको अन्तरपार्टी निर्देशन- ७ मा यस्तो उमेर हद हटाएको उल्लेख छ । पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएकोमा अन्तरपार्टी निर्देशन-७ को विविध...
२४ जेठ, काठमाडौं । नेपालका लागि स्विटजरल्याण्डकी राजदूत र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राजदूत एलिजावेथ भन क्यापेलर र प्रधानमन्त्री दाहालबीच शिष्टाचार भेट भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
२४ जेठ, काठमाडौं । सरकारले विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विधेयकलाई स्वीकृति दिने लगायतका निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । मन्त्रीपरिषदका ६ निर्णय १)...
२४ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एंव पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ९प्रकाण्ड० ले पुष्पकमल दाहाल प्रचण्डको सरकार अहिलेसम्मकै खराब रहेको आरोप लगाएका छन् । उनले सरकार टिकाउन प्रचण्डले विदेशीको चाकडी गरेको आरोप लगाउँदै देशको अस्तित्व शंकटमा परेको दावी गरे । मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा...
२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज आउन लागेको हो । यसका लागि अपराह्न ४ बजे बैठक बस्दैछ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।...
२४ जेठ, काठमाडौं । विश्व खाद्य स्वच्छता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा 'खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ' भन्ने नाराका दिवस मनाइन लागेको हो । जेठ १८ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी देशैभर विश्व खाद्य स्वच्छता दिवस मनाइदैछ । संयुक्त राष्ट्र संघले वर्ष २०२३ का लागि 'खाद्य...
२४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस हुँदैछ । मंगलबार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरू हुन लागेको हो । अभियुक्त पक्षका वकिलका लागि ६ दिनको समय दिइएको छ । थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...




















-1792888897.jpg)




