११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सांसद बनाउन रकम लिएको विषयमा आफ्नो मानहानी भएको भन्दै मुद्धा दर्ता गर्ने बताएका छन् । समानुपातिक सांसद बनाउन रकम बुझाएको भन्दै आफ्नो नाम जोडेको प्रति आपत्ति जनाउँदै उनले मानहानीको मुद्धा हाल्ने बताएका हुन् । सामाजिक सञ्जलमा लैख्दै उनले यस्तो आरोपले...
१० जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले दावी गरेको छ । सचिवालयका प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन् । संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम...
१० जेठ, काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन सदनमा प्रस्तुत भएको छ । बुधबार बसेको दुवै सदनको संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० प्रस्तुत भएको हो । समितिका सभापति ध्रुवबहादुर प्रधानले...
१० जेठ, हेटौंडा । सरकारले जेठ ११ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। जेठ ११ गते बिहीबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले बुधवार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त पर्वको अवसरमा काठमाडौं उपत्यका सार्वजनिक बिदा दिएको हो ।...
१० जेठ , हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश जारी भएको छ। उक्त रिट सर्वोच्च अदालतले जारी गरेको हो । संवैधानिक तथा कानुनी प्रश्न रहेकाले अदालतको व्याख्या आवश्यक रहेको आदेशमा उल्लेख छ । कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...
१० जेठ, काठमाडौं । संघीय संसद अन्तरगत दुबै सदनको संयुक्त बैठक आज अपरान्ह बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको हो । बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री ध्रुवबहादुर प्रधानले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा...
१० जेठ, हेटौंडा । बागमती प्रदेशसभामा आजबाट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । हिजो बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले प्रस्तुत गरेको 'विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव' माथि सांसदहरूले धारणा राख्नेछन् । यसका लागि...
१० जेठ, काठमाडौं । सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । सरकारले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने...
१० जेठ, बिराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश सरकार मन्त्री परिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो अधिवेशन जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषदको जेठ ८ गतेको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












