Email :- prastakhabar@gmail.com

राजनीति

व्यवस्था फेरियो नागरिकको अवस्था फेरिएनः मुख्यमन्त्री जम्कट्टेल

ffda-1685147327.JPG

१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके मानव अधिकार उल्लंघन नहुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले प्रदेश सरकारले क्षेत्राधिकारभित्र रहेर मानव अधिकारका विषयमा काम...

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्धा चलाउन माग गर्दै सर्वोच्चमा रिट

Screenshot_20230526_16293-1685097893.jpg

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित २ माओवादी नेताविरूद्ध सर्वोच्चमा रिट निवेदन परेको छ । माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा...

लुम्बिनीको बजेट अधिवेशन आजबाट शुरू हुँदै

Screenshot_20230526_08501-1685070330.jpg

१२ जेठ, दाङ । लुम्बिनीको प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने भएको हो । जेठ ९ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बजेट अधिवेशन आह्वान गरेका थिए । अधिवेशनको प्रारम्भसंगै प्रि-बजेट छलफल शुरू हुनेछ ।...

संसद बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने

Screenshot_20230526_08374-1685069594.jpg

१२ जेठ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक विहान ११ बजे बस्ने भएको हो । बैठकमा गत जेठ ५ गते प्रस्तुत भएको सरकारको आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । यसअघि नीति तथा कार्यक्रममाथि बोल्न बाँकी सांसदहरुले आफ्नो धारणा...

भुटानी शरणार्थी प्रकरणमा आजदेखि अदालतमा बयान हुने

222222_D3fymVqNTb-(1)-1685062365.jpg

१२ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अदालतमा बयान शुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परि हिरासतमा रहेकाहरूको अदालती बयान शुरु हुन लागेको हो । सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार...

देशको आर्थिक संकट प्रति बागमती सरकार सचेत छैनः एमाले

emale-1685060311.JPG

१२ जेठ , हेटौंडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सरकार अहिलेको आर्थिक संकट प्रति सचेत नरहेको आरोप लगाएको छ ।  बिहीबार एमाले संसदीय दलको कार्यलयमा पत्रकार सम्मेलन गर्दै प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूधन पौडेलले सरकार वर्तमान आर्थिक संकटको सामना गर्नेगरि अगाडी नबढेको आरोप लगाएका हुन् । उनले प्रदेश...

मधेश प्रदेशमा मन्त्री परिषद विस्तार

Screenshot_20230525_21011-1685027853.jpg

११ जेठ, जनकपुर । मधेश प्रदेशमा मन्त्री परिषद विस्तार भएको छ ।  प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट वन तथा वातावरण मन्त्रीमा रमेशप्रसाद कुर्मी नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका छन् ।...

चिनियाँ दूतावासको टोली र रास्वपाका नेताहरूबीच भेटवार्ता

Screenshot_20230525_16304-1685011659.jpg

११ जेठ, काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासको टोली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको हो । रास्वपाको बसुन्धरास्थित कार्यालयमा चिनियाँ टोलीसंग भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनका आपसी सम्बन्ध, सहकार्य, रास्वपाको भ्रष्टाचार विरोधी र सुशासनसम्बन्धी गतिविधि लगायतका बिषयमा...

बागमतीमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

IMG-02143556a3c6f0b0edad0-1685006926.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा पेश भएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्तावमाथिको छलफल आज सकिएको छ । मंगलबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले प्रस्तुत गरेको प्रस्तावमाथि सांसदहरूले २ दिन धारणा राखेका थिए । सांसदहरूले विनियोजन विधेयकमाथि मिश्रित धारणा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार