Email :- prastakhabar@gmail.com

राजनीति

रेशम चौधरी सहित १८ लाई आम माफी दिने निर्णय

IMG_0871-1685274496.png

१४ जेठ, हेटौंडा । सरकारले रेशम चौधरी सहित १८ जनालाई आम माफ़ी दिने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीसहित १८ ‘राजबन्दी’लाई आम माफ़ी दिने निर्णय गरेको हो ।  गणतन्त्र दिवसका अवसरमा आममाफी दिने निर्णय गरिएको छ ।...

बागमती प्रदेशमा उच्च प्रतिफलयुक्त ठूला आयोजनाको पहिचान गरी कार्यान्वयनमा लैजाने

Screenshot_20230528_16351-1685271033.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।        प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा प्रदेशको सन्तुलित विकास र समृद्धिमा योगदान गर्न सक्ने उच्च प्रतिफलयुक्त ठूला आयोजनाको पहिचान गरी...

नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट पास

bagmati-pradesh-omcmc1635-1685257482.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेश सरकार को नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकले पास गरेको छ । प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पास गरेको हो । नीति तथा कार्यक्रम दिउँसो  संसदमा पेश गरिदैछ ।  नीति तथा कार्यक्रम दिउँसो २ बजे बोलाइएको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट...

संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित

samsad-1685257173.jpg

१४ जेठ, काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।  आइतबार बसेको संयुक्त बैठकले प्रतिवेदन सर्वसम्मतिले पास गरेको हो । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदामाथि छलफल गरियोस् भन्ने प्रस्ताव समितिका सभापति...

चुच्चेखोलामा रहेको प्रगतिशिलमहिला आपसी विकासको वार्षिक साधारणसभा

IMG_20230527_192824-1685195052.jpg

१३ जेठ, हेटौंडा । हेटौडा–६, चुच्चेखोलामा रहेको प्रगतिशिलमहिला आपसी विकास संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बनारसी उप्रेतीको सभाध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान रहेकी थिइन ।  प्रमुख अतिथि मोक्तानले सम्बोधनका क्रममा सबै...

कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड

congress-1685147915.JPG

१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताहरुले पार्टीलाई अब एकढिक्का बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।  शुक्रबार हेटौंडामा भएको क्षेत्र नम्बर १ को सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुले चुनावमा भएको कमजोरी र परिणामलाई समिक्षा गर्दै अब एक भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखेका थिए । एक अर्कामा...

प्रदेश सरकारले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने

fda-1685147660.JPG

१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस विविध कार्यक्रमकाबीच गणतन्त्र दिवस मनाउने भएको छ ।  दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको विषयमा शुक्रबार बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।  दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाको संयोजनमा मन्त्रालय, कार्यालय...

व्यवस्था फेरियो नागरिकको अवस्था फेरिएनः मुख्यमन्त्री जम्कट्टेल

ffda-1685147327.JPG

१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके मानव अधिकार उल्लंघन नहुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले प्रदेश सरकारले क्षेत्राधिकारभित्र रहेर मानव अधिकारका विषयमा काम...

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्धा चलाउन माग गर्दै सर्वोच्चमा रिट

Screenshot_20230526_16293-1685097893.jpg

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित २ माओवादी नेताविरूद्ध सर्वोच्चमा रिट निवेदन परेको छ । माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार