२ माघ, हेटौंडा । बागमती प्रदेशको उपसभामुखमा सत्ता गठबन्धन तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखको मतदानका क्रममा उनले ६१ मत प्राप्त गरेकी हुन् । बहुमत ल्याएकाले उनी उपसभामुखमा निर्वाचित भएकी छिन् । उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । यसअघि,...
२ माघ, हेटौंडा । बागमती प्रदेशसभाबाट ५ अध्यादेश स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा मूख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेका ५ अध्यादेश सर्वसम्मत स्वीकृत भएको हो । प्रदेशसभाबाट प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था...
२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न दाहाल बालकोटस्थित ओली निवास पुगेका हुन् । भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख चयन, मन्त्री परिषद विस्तार लगायतका विषयमा छलफल भएको छ । छलफलमा सरकारलाई समर्थन गरेका र सरकारमा सहभागी हुने दललाई...
२ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्दैछ । सरकारले पोखरा विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिए पनि उपसभामुख चयनका लागि सभाको बैठक बस्न लागेको हो । संविधानको धारा १८२ को उपधारामा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेशसभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश...
२ माघ, कास्की । पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज सोमबार आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत् भई सनाखत भएका शव आज आफन्तलाई जिम्मा लगाइने भएको हो । शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारको जिम्मा लगाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए...
२ माघ, काठमाडौं। पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले आज सोमबार देशैभर शोक मनाउन सार्वजनिक बिदा दिएको छ। आइतबारको मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर सरकारले शोकमा बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराको लागी ४ चालक...
१ माघ, हेटौंडा । कर्णाली प्रदेश सभाको सभामुखमा नन्दा गुरूङ निर्वाचित भएकी छन् । नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य गुरूङ २४ मतसहित निर्वाचित भएकी हुन् । प्रदेश सभाको सभामुख पदको लागि नेपाली कांग्रेसबाट खडक पोखरेलले पनि उम्मेवदारी दिएका थिए । उनले मत प्राप्त गरे । आइतबार भएको निर्वाचनमा कुल सदस्यमध्ये ३८ जना मतदानमा सहभागी भएका...
१ माघ, पोखरा । पोखरामा आइतबार विहान भएको विमान दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत भएको छ । सनाखत हुनेमा १० नेपाली र १ विदेशी रहेका छन् । गण्डकी अस्पतालका अनुसार डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, पूर्णकुमार गुरुङ र कोरियन...
१ माघ, कास्की । पोखरामा भएको विमान दुर्घटनामा परेकामध्ये ६२ वटा शव निकालिएको छ । यो समाचार तयार पार्दासम्म दुर्घटनास्थलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरा महानगरका नगर प्रहरी र स्थानीयले ६२ वटा शव निकालेका हुन् । निकालिएका मध्ये २९ वटा शव गण्डकी अस्पतालमा अस्पतालमा पुर्याइएको छ भने बाँकी पनि पुर्याउने काम भइरहेको छ ।...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...












-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









