१ माघ, काठमाडौं । सरकारले पोखरामा आइतबार विहान विमान दुर्घटना अध्ययनका लागि जाँच समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति गठन गरेको हो । बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षता, सदस्य नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपक प्रसाद बास्तोला,...
१ माघ, काठमाडौं। पोखरामा भएको विमान दुर्घटनामा सरकारले भोली सोमबार देशैभर शोक बिदा दिएको छ। दुर्घटना लगत्तै मन्त्रिपरिषदको बैठक बसेर सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषदको बालुवाटारमा बसेको आकस्मिक बैठकले पोखरामा भएको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु...
१ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । काठमाडौंबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको दुर्घटना भएपछि दाहालले मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । दुर्घटनाप्रति दुख व्यक्त गर्दै उनले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका...
१ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्तिको अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन आग्रह...
३० पुस, दाङ । लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिने भएको हो । माघेसंक्रान्ति र माघी पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा हुने आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए । अघिल्लो सरकारकाे २०७८ चैत २१ बसेकाे मन्त्रिपरिषदकाे बैठकले माघ २ गते माघ महोत्सव...
३० पुस,हेटौंडा। बागमती प्रदेशसभाका उसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारको मनोनयन प्रकृया अन्तर्गत शुक्रबार प्रदेशसभा सचिवालयमा पुगेर ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। उपसभामुखमा सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्लेले मनोनयन...
३० पुस, कास्की । गण्डकी प्रदेशमा शनिबार सभामुख चयन गरिदैछ । सभामुख चयनका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन् । सत्तारूढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका...
३० पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार हा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भूभागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ । शनिबार दिउँसो कर्णाली, गण्डकी प्रदेश र...
२९ पुस, हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सभामुखको मतदानका क्रममा बहुमत प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका थिए ।...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...












-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









