Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित

FB_IMG_1673597552897-1673597703.jpg

२९ पुस, हेटौंडा । बागमती प्रदेशको सभामुखमा राप्रपाका प्रदेश सांसद भुवन पाठक निर्वाचित भएका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सभामुखको मतदानका क्रममा उनले ६२ मत प्राप्त गरेका हुन् । बहुमत ल्याएकाले उनी सभामुखमा निर्वाचित भएका छन् । उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । १ जना सांसद भने अनुपस्थित छन्...

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने

Screenshot_20230113_08193-1673577291.jpg

२९ पुस, काठमाडौं । नेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेद्वार बनेर चुनाव लडेका उनी एकीकृत समाजवादी प्रवेश गर्ने भएका हुन् ।  भुसाललाई आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपालले स्वागत गर्ने जनाइएको छ ।...

स्ववियु निर्वाचन चैत ५ गते हुने

Screenshot_20230112_16554-1673521858.jpg

२८ पुस, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैतमा हुने भएको छ ।  त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना जारी गर्दै चैत ५ गते स्ववियु निर्वाचन हुने जनाएको हो । त्रिवि कार्यकारी परिषद्को पुस २२ गते बसेको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । त्रिविका आंगिक तथा...

१७ डिआईजीको काज सरूवा, हेटौंडामा दिपक थापा

Screenshot_20230112_16325-1673520681.jpg

२८ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवर मधेश प्रदेश प्रहरी कार्याल, प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा श्यामलाल ज्ञवाली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणा र विशेष ब्यूरोमा...

बागमतीको सभामुखमा तीनजनाको उम्मेदवारी

Screenshot_20230112_14051-1673511797.jpg

२८ पुस, हेटौंडा । बागमती प्रदेशको सभामुखमा तीनजनाको उम्मेदवारी परेको छ । सभामुखको मनोनयन दर्ता गर्नेमा नेमकिपाको तर्फबाट सृजना सायजु, नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारी र सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठकले उम्मेदवारी दर्ता गराएका हुन् । सैंजुको प्रस्तावकमा सुरेन्द्र गोसाई र समर्थकमा गिता काफ्ले, अधिकारीको प्रस्तावकमा...

प्रधानमन्त्री दाहाल र बागमतीका मुख्यमन्त्री जम्कट्टेलबीच भेट

jamakattel-prachand-1673498849.jpg

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलबीच भेट भएको छ । बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न  जमकट्टेल पुगेका हुन् । भेटमा दाहाल र जमकट्टेलबीच बधाई आदानप्रदान भएको थियो । मूख्यमन्त्री नियुक्त भएपछिको भेटमा प्रदेश सरकार संचालन र...

बागमतीको सभामुखमा कांग्रेसले शिबराज अधिकारीलाई उम्मेदवार बनाउने

IMG_20230112_091429-1673494878.jpg

२८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको सभामुख पदको लागि कांग्रेसले शिबराज अधिकारीलाई  उम्मेदवार बनाउने भएको छ ।  धादिङका अधिकारी समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् । उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिए ।  यता सत्ता गठबन्धनले राप्रपाका भुवन...

बागमतीमा सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

IMG_20230112_074324-1673488921.jpg

    २८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको सभामुख पदको लागि आज उम्मेदवारी दर्ता हुँदै छ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बन्ने भएका छन् । उनलाई राप्रपाले उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै सता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख...

सत्ता गठबन्धनको बैठक आज बस्दै

1594207519kp_and_prachand-1673488700.jpg

२८ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ।  बैठकमा मन्त्रिपरिषद विस्तार बारे छलफल गर्दै मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी छ । बुधबार साँझ नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली निवास पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तारका बारेमा छलफल गरेका थिए। सत्ता गठबन्धन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार