२५ पुस,हेटौंडा। संघिय सरकारमा सहभागी नभएको नेकपा एसले बागमती प्रदेशमा भने गठबन्धनलाई समर्थन गर्दै सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल नेतृत्व बागमती प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादी(एस) ले पनि समर्थन गरेको हो । सोमबार जम्कट्टेललाई बागमती...
२५ पुस, विराटनगर । प्रदेश-१ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएको छ । नेकपा माओवादी केन्द्र प्रदेश-१ संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । माओवादीले प्रदेश-१ मा आलोपालो सरकार संचालनको सहमति हुनुपर्ने माग राख्दै तत्काल सरकारमा नजाने निर्णय गरेको छ । बैठकले केन्द्रमा भएको सहमति नसच्चिएसम्म...
२५ पुस, हेटौंडा। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मूख्यमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मूख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ७०...
२५ पुस, काठमाडाैं । राष्ट्रिय जनमाेर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकाे सरकारलाई विश्वासकाे मत नदिने भएकाे छ । साेमबार नयाँ बानेश्वरस्थित संघीय सांसद भवन परिसरमा अध्यक्ष चित्रबहादुर केसीले संचारकर्मीहरूसंगको कुराकानीमा आफूहरूले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत...
२५ पुस, हेटौंडा । बागमती प्रदेशको पहिलो कार्यकालको तेस्रो मुख्यमन्त्री राजेन्द्र पाण्डेले आइतबार आफ्नो कार्यकालमा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले पौष २५ गते अपराह्न ४ बजे दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको...
२५ पुस, हेटौंडा । संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पनि आइतबार बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्नो कार्यकालमा सम्पादन गरेका काम र आगामी कार्यदिशा सार्वजनिक गरेका छन्। गत २०७८ मंसिर १५ गतेदेखि जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा मकवानपुरको इन्द्रसरोबरलाई केन्द्र मानेर पालुङ,...
२५ पुस, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आफ्नो सेवामा टाईमकार्ड अर्थात समय तालिका लागू गरेको छ । प्रशासनले प्रवाह गर्ने सेवाका प्रकार अनुसार १५ मिनेटदेखि एक घण्टासम्मको समय तोकेर टाइमकार्ड लागू गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताएकी हुन् । भक्तपुरमा नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५...
२५ पुस, काठमाडौं । बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार, प्रदेशको सभामुख र उपसभामुखको बाँडफाँट टुंगो लगाएको छ । बैठकमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार...
२५ पुस, हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने आज अन्तिम दिन रहेको छ । मूख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले दिएको समयको आज अन्तिम दिन हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्तिका लागि पुस २५ गते अपरान्ह ४ बजेको समयावधि दिएर दावी पेश गर्न पुस २१ गते आह्वान गरेका...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...












-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









