Email :- prastakhabar@gmail.com

राजनीति

छोटो समयमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारको काम भयो: लामा

IMG-db3ac83339442bf2e5fb3-1673189541.jpg

२४ पुस, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छोटो समयमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्ने काम भएको बताएका छन् ।  मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री लामाले आफ्नो १४ महिने कार्यकालमा स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापन गर्दै छोटो...

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला विजयी

Harishankar-niraula-1673144121.jpg

२४ पुस, काठमाडौं । सर्वोच्च बार एशोसिएशनको अध्यक्षमा बृहत लोकतान्त्रिक समूहबाट  वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी भएका छन् । उनले दुई सय ८९ मत प्राप्त गरे भने उनका प्रतिस्पिर्धी प्रगतिशील समूहका वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गरे उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार...

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

Screenshot_20230108_07530-1673143704.jpg

२४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्ने भएको हो । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने नदिने, सरकारमा सहभागी हुने नहुने, निर्वाचनको समीक्षा लगायतको बारे छलफल हुने बताइएको छ ।...

सृजना टोल विकासको साधारणसभा सम्पन्न

Screenshot_20230107_19182-1673098676.jpg

२३ पुस, हेटौंडा । हेटौंडा ६ र ७ को सिमानामा रहेको सृजना टोल विकास संस्थाको २१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष जीवकुमारी पौडेलको अध्यक्षता तथा हेटौंडा ६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा टोल विकास संस्थालाई २१ वर्षसम्म सहयोग पुर्याउने संस्थामा आवद्ध रहेका ज्येष्ठ...

प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी हुन सांसदहरूलाई कांग्रेसको निर्देशन

104702157598-1673089255.jpg

२३ पुस, काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुन सांसदहरूलाई निर्देशन दिएको छ । पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिवार बसेको बैठकले पार्टीका सांसदलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित निर्देशन दिएको हो। बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूची र सांसदहरूको...

कांग्रेस संसदीय दलको बैठक बस्दै

Nepali-Congress-Samsadiya-1673057503.jpg

२३ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा आगामी संसद बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुने जनाइएको छ । मंसिर ४ गते निर्वाचन भएपछि संसदीय दलको यो पहिलो बैठक हो ।  प्रतिनिधिसभाको नयाँ...

चितवन प्रशासनमा आइतबारदेखि ‘टाइम कार्ड’ लागू हुने

chitwan_Administration-1-1673014855.jpg

२२ पुस, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ ।  चितवन प्रशासनले राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्धा शाखा लगायतमा ‘टाइम कार्ड’ लागू गर्ने भएको हो । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेस्क राखिने र आवश्यक कागजपत्र पूरा...

राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेको छैनः सचेतक लेखक

ramesh-lekhak_20201228103-1673010493.jpg

२२ पुस, हेटौंडा । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन् ।  उनले आफ्नो पार्टीले एमाले–माओवादी केन्द्रसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको दावी गरे । शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा...

प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको ९ गते हुने

1583291046-1673007862.jpg

२२ पुस, हेटौंडा । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको निर्वाचन ९ गते गर्ने तयारी भएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय सभामुख र उपसभामुखको निर्वाचत गर्ने मिति तय गरेको हो । बैठकमा यी दुई मितिमा सभामुख र उपसभामुखको निर्वाचन गर्न प्रस्ताव गरिएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार