Email :- prastakhabar@gmail.com

राजनीति

माघ ९ भित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने सहमति

parliament_20200408095138-1673003409.jpg

२२ पुस, काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने सहमती जुटेको छ । संसद सचिवालयले नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठकमा माघ ९ भित्र सभामुख र उपसभामुख चयन गरिसक्ने सहमति भएको हो । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था...

लामिछानेको नागरिकता मुद्दामाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

rabi-lamichane-1672982426.jpg

२२ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा दिइएको मुद्दामाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । अदालतले अन्तरिम आदेश दिने प्रयोजनका लागि शुक्रबार सबै पक्षलाई छलफलका लागि बोलाएको हो । गत मंसिर २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट पुस ६ गते संवैधानिक इजलासको पेशीमा चढ्दा...

प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सर्वदलीय बैठक

parliament_20200408095138-1672981865.jpg

२२ पुस, काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा पार्टीका सचेतक, संसदीय दलका प्रतिनिधि र स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको सभाध्यक्षतामा बस्ने  बैठकले प्रतिनिधिसभाको अन्तरिम नियमावली, दलहरुको सिट...

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

Screenshot_20230106_07454-1672970466.jpg

२२ पुस, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुसार्नेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहा रहेका छन् । एकजना महिलाको पहिचान खुलेको छैन । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्ने जाँदै गरेको ग १ ख...

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

pm-prachanda-2022-2-1672913918.jpg

२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले नेपालमा पनि मूल्य घटाउन प्रधानमन्त्रीले निर्देशन दिएको प्रेस संयोजक...

गण्डकीमा पुस २५ गतेसम्म सरकार गठनका लागि आह्वान

predeshprumukh-1672913205.jpg

२१ पुस, काठमाडाैं । गण्डकी प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे । मुख्यमन्त्री नियुक्तिका लागि दावी पेस गर्न पुस २५ गते अपरान्ह ४ बजेसम्मकाे समय निर्धारण गरिएकाे छ।...

बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि ४ दिनको समय

285142223_149526584283416-1672897876.jpg

२१ पुस,हेटौंडा। बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागी  ४ दिन भित्र दावी पेश गर्न प्रदेश प्रमुखले  आव्हान गरेका छन्।  बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्तिका लागी पुस २५ गते अपरान्ह ४ बजेको समयावधि...

हेटौंडाका सबै सामुदायिक विद्यालयमा सुचना अधिकारी तोक्न परिपत्र

1661951506_hetauda-1200x5-1672894354.jpg

२१ पुस,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई सुचना अधिकारी तोक्न परिपत्र गरेको छ।  हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले नगरभित्रका सबै विद्यालयमा सुचना अधिकारी तोकेर अविलम्ब महाशाखामा जानकारी गराउन भनेका हुन । सुचनामा सबै सामुदायिक विद्यालयमा सुचना अधिकारीको...

सहसचिव पाण्डे सचिवमा बढुवा

Sequence-01.00_16_12_12.S-1672884434.jpg

२१ पुस, काठमाडाैं । संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो । संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एक जना सचिवको पद रिक्त थियो । रिक्त पदपूर्तिका लागि बसेको संसद सचिवलाय सञ्चालन तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार